सामूहिक बलात्कारको आरोपमा एक पक्राउ | Khabarhub Khabarhub

सामूहिक बलात्कारको आरोपमा एक पक्राउ


२८ जेठ २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

कञ्चनपुर– कञ्चनपुरमा एक किशोरीमाथि सामूहिक बलात्कार गरेको आरोपमा प्रहरीले एकजनालाई पक्राउ गरेको छ ।

प्रहरीका अनुसार पक्राउ पर्नेमा बेदकोट नगरपालिका –६ का २३ वर्षीय धनबहादुर बिक छन् । अर्का एकजना फरार रहेको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका डीएसपी अमर थापाका उनीहरुले मादक पदार्थ खुवाएर १९ वर्षकी किशोरीमाथि सामूहिक बलात्कार गरेको उजुरीको आरोपमा पक्राउ गरिएको हो ।

बेदकोट नगरपालिका–४ की ती किशोरीलाई बिहीबार अपरान्ह ४ बजेतिर नजिकैको जंगलमा लगेर जवरजस्ती करणी गरेको उजुरी प्रहरीमा पुगेको छ ।

अहिले प्रहरीले घटनाको बारेमा थप अनुसन्धान गरिरहेको बताएको छ ।

प्रकाशित मिति : २८ जेठ २०७८, शुक्रबार  १ : २८ बजे

स्वास्थ्य सेवा प्रणाली सुधारमा नेपाल सफल छ : स्वास्थ्यमन्त्री

वासिङ्टन– उपप्रधानमन्त्री एवं स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री उपेन्द्र यादवले संवैधानिक र

स्पेनिस ला लिगा : बार्सिलोनाको सहज जित

काठमाडौं– स्पेनिस ला लिगा फुटबलमा बार्सिलोनाले सहज जित निकालेको छ

कस्तो छ आजको मौसम ?

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

आज २०८१ साल वैशाख १८ गते मंगलबारको राशिफल

काठमाडौं – आज २०८१ साल वैशाख १८ गते मंगलबार तदनुसार

रास्वपाका मिलनको जमानत जफत, कटाउन सकेनन् १० प्रतिशत मत

इलाम – इलाम २ को शनिबार भएको उपनिर्वाचनमा नेकपा (एमाले)