नेपालमा कोरोना संक्रमित निको हुने दर ७५.५ प्रतिशत | Khabarhub Khabarhub

नेपालमा कोरोना संक्रमित निको हुने दर ७५.५ प्रतिशत


२८ बैशाख २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– आज देशभरि कोभिड–१९ का ९ हजार ४८३ सङ्क्रमित भेटिएका छन् ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले आज सार्वजनिक गरेको तथ्यांक अनुसार २० हजार ५९६ पीसीआर र ७२० एन्टिजेन परीक्षणमा ९ हजार ४८३ जनामा सङ्क्रमण पुष्टि भएको हो ।

योसहित नेपालमा कोरोना संक्रमितको संख्या ४ लाख १३ हजार १११ पुगेको छ ।

यस्तै सङ्क्रमित निको भई ५ हजार २२५ घर फर्किएका छन् । हालसम्म ३ लाख १२ हजार १९ जना कोरोना संक्रमणमक्त भइ घर फर्किएका छन् । नेपालमा निको हुने दर ७५.५ प्रतिशत छ ।

प्रकाशित मिति : २८ बैशाख २०७८, मंगलबार  ७ : ३४ बजे

गण्डकीमा मन्त्रिपरिषद् विस्तार, दुई मन्त्रीद्वारा सपथ

गण्डकी– गण्डकी प्रदेश सरकारका मुख्यमन्त्री खगराज अधिकारीले ऊर्जा, जलस्रोत तथा

टुँडिखेलमा बेरोजगारलाई थरीथरीका ‘अफर’

काठमाडौं– टन्टलापुर घाममा काठमाडौंको टुँडिखेलमा हातमा कागजको टुक्रा बोकेर लाइनमा

काठमाडौं उपत्यकासहितमा चर्को हावाहुरी, केही स्थानमा पानी पर्ने

काठमाडौं – काठमाडौं उपत्यकासहितका जिल्लाहरूमा चर्को हावाहुरी चलिरहेको छ ।

बाग्मती प्रदेशसभाका विषयगत समितिहरू सभापतिविहीन

बाग्मती– बाग्मती प्रदेशसभाअन्तर्गतको पाँचवटै विषयगत समिति लामो समयदेखि नेतृत्वविहीन छ