आज शेयर बजार नेप्से २७.४७ अंकले बढ्यो | Khabarhub Khabarhub

आज शेयर बजार नेप्से २७.४७ अंकले बढ्यो


२८ बैशाख २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– आज शेयर बजार परिसूचक नेप्से २७.४७ अंकले बढ्दै २६७३.३२ विन्दुमा पुगेको छ ।

आज २२० कम्पनीको १ करोड ८ लाख १९ हजार ५३५ कित्ताको किनबेचमा ५ अर्ब ८१ करोड ६ लाख ७३ हजार ७१ रुपैयाँ बराबरको कारोबार भएको छ ।

खरिदबिक्री भएका सबै समूहको सूचकमा हरियाली आएको छ । आज सबैभन्दा धेरै पुनर्बीमा कम्पनीको ७६ करोड रूपैयाँ बराबरको कारोबार भएको छ । यसैगरी, अपी हाइड्रो पावरको २० करोड रूपैयाँ बराबरको सेयर किनबेच भएको छ ।

प्रकाशित मिति : २८ बैशाख २०७८, मंगलबार  ७ : २० बजे

राष्ट्रपतिकहाँ काठमाडौं उपत्यकाका जनप्रतिनिधि, सुनिता जाँदा गएनन् बालेन्द्र

काठमाडौं- राष्ट्रपति रामचन्द्र पौडेलले काठमाडौँ उपत्यकालाई स्वच्छ, सफा, सुन्दर र

आजका समाचार : अशोक राईको पार्टी दर्तादेखि एकीकृत समाजवादीले सरकार नछाड्नेसम्म

सभामुखबाट मुख्य दलका शीर्ष नेताहरुको बैठक आह्वान सभामुखले देवराज घिमिरेले

गण्डकीमा मन्त्रिपरिषद् विस्तार, दुई मन्त्रीद्वारा सपथ

गण्डकी– गण्डकी प्रदेश सरकारका मुख्यमन्त्री खगराज अधिकारीले ऊर्जा, जलस्रोत तथा

टुँडिखेलमा बेरोजगारलाई थरीथरीका ‘अफर’

काठमाडौं– टन्टलापुर घाममा काठमाडौंको टुँडिखेलमा हातमा कागजको टुक्रा बोकेर लाइनमा