भीषण वर्षापछि काठमाडौँको पुतलीसडक क्षेत्र जलमग्न (फोटोफिचर) | Khabarhub Khabarhub

भीषण वर्षापछि काठमाडौँको पुतलीसडक क्षेत्र जलमग्न (फोटोफिचर)


२६ असार २०७८, शनिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– शनिबार दिउँसो परेको भारी वर्षाले काठमाडौँको पुतलीसडक क्षेत्र जलमग्न बनेको छ ।

सडकमा पानी जमेपछि केहीबेर मानिसहरुलाई आवतजावतमा समस्या परेको थियो । सवारी साधन आवागमनमा समेत समस्या परेको थियो ।

पहिले पहिले ढल व्यवस्थापन नहुँदा सानो पानी परे पनि पुतलीसडक क्षेत्र जलमग्न हुने गरेकोमा आज दिउँसो ठूलो पानी परेपछि फेरि सो क्षेत्र जलमग्न बनेको हो ।

ठूलो पानी पर्दा टुकुचा खोलाको पानी समेत सडकमा आउने गरेको छ ।

पुतलीसडक क्षेत्रमा पछिल्लो समय ढल व्यवस्थापन गर्दा सडकमा पानी जम्ने समस्यामा केही कमी आए पनि आज दिउँसो ठूलो पानी परेपछि फेरि सडक जलमग्न बनेको हो ।

 

प्रकाशित मिति : २६ असार २०७८, शनिबार  ४ : ३३ बजे

सुनको मूल्य घट्यो, कतिमा भइरहेको छ कारोबार ?

काठमाडौं– नेपाली बजारमा साताको अन्तिम कारोबार दिन अर्थात् शुक्रबार सुनको

प्रधानमन्त्रीले गरे पत्रकार महासङ्घको २७औँ अधिवेशन उद्घाटन

काठमाडौं– नेपाल महासङ्घको २७औँ अधिवेशन प्रारम्भ भएको छ । प्रधानमन्त्री

वेस्ट इन्डिजका क्रिकेटर थोमसलाई ५ वर्षको प्रतिबन्ध

काठमाडौं– अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) ले वेस्ट इन्डिजका डेभन थोमसलाई

सडक भत्किएपछि कान्तिलोकपथ बन्द

पाटन– कान्तिलोकपथ बन्द भएको छ । मर्मतसम्भारका क्रममा ललितपुरको काल्चेमा

हराएका शताब्दीऔँ पुराना मूर्ति नेपाल पठाइयो

वासिङ्टन डिसी– नेपाली राजदूतावासले पुरातात्विक महत्वका २४ वटा मूर्ति नेपाल