दुर्घटनामा एक जनाको मृत्यु | Khabarhub Khabarhub

दुर्घटनामा एक जनाको मृत्यु


२८ चैत्र २०७७, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

झापा- झापामा पिक भ्यानको ठक्करबाट एक जनाको मृत्यु भएको छ ।

बुद्धशान्ति गाउँपालिका–३ मा उत्तरतर्फ आउँदै गरेको मे १ च ६४१३ नम्बरको पिकअप भ्यानले ठक्कर दिँदा पैदल यात्री एक पुरुषको मृत्यु भएको हो । अन्दाजी ४० वर्षीय पुरुषको परिचय नखुलेको प्रहरीले जनाएको छ ।

गाडीको ठक्करबाट गम्भीर घाइते भएका पुरुषको उपचारका लागि लैजाँदै गर्दा बाटैमा मृत्यु भएको प्रहरीले जनाएको छ ।

गाडी चालक ताप्लेजुङ घर भएका ५४ वर्षीय चुनचुन सन्तोष राईलाई नियन्त्रणमा लिएर घटनाको अनुसन्धान थालिएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

प्रकाशित मिति : २८ चैत्र २०७७, शनिबार  ८ : ३५ बजे

वेस्ट इन्डिज ‘ए’ विरुद्ध नेपाल ६ विकेटले विजयी

काठमाडौं– नेपालले वेस्ट इन्डिज ए विरुद्धको टी-२० सिरिजको अन्तिम खेलमा

अपाङ्ग तथा ज्येष्ठ नागरिकका लागि घुम्ती शिविर

खोटाङ– दिक्तेल रूपाकोट मझुवागढी नगरपालिकाले अपाङ्गता भएका र ज्येष्ठ नागरिकलाई

वेस्ट इन्डिज ‘ए’ विरुद्ध अनिल शाहको अर्धशतक

काठमाडौै- अनिल शाहले वेस्ट इन्डिज ए विरुद्ध अर्धशतक पुरा गरेका

वेस्ट इन्डिज ‘ए’ विरुद्ध अर्धशतक बनाएर असिफ आउट

काठमाडौं– आसिफ सेखले वेस्ट इन्डिज ए विरुद्ध अर्धशतक पुरा गरेका छन्

‘सरकार ! रूसबाट आफन्त फिर्ता ल्याइदेऊ’

काठमाडौं – सन् २०२२ फेब्रुअरी २४ देखि रूसले छिमेकी युक्रेनमाथि