बैतडी पुगेर सञ्चारकर्मी लामिछानेले भने : भागरथीको न्यायका लागि सबैजना जागौँ | Khabarhub Khabarhub

बैतडी पुगेर सञ्चारकर्मी लामिछानेले भने : भागरथीको न्यायका लागि सबैजना जागौँ


२८ माघ २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– सञ्चारकर्मी  रवि लामिछाने बैतडीको दोगडाकेदार गाउँपालिका–७ चडेपानीकी १७ वर्षीया किशोरी भागरथी भट्टको हत्यारालाई कारबाहीको माग राखेका छन् ।

उनको न्यायको मागसहित बैतडी पुगेको सञ्चारकर्मी लामिछानेले सामाजिक सञ्जाल फेसबुकमार्फत जानकारी दिएका छन । उनले फेसबुकमा लेखेका, ‘भागरथी नानीको न्यायको लागि हामी बैतडीमा, जागौँ सबैजना !’

भागरथी हत्याका विषयमा प्रहरीले अनुसन्धान जारी राखेको छ । उनको बलात्कार पछि हत्या गरिएको पुष्टि भएको छ । घटनालाई लिएर विभिन्न राजनीतिक दल तथा स्थानीयले न्याय माग्दै प्रदर्शन जारी राखेका छन ।

प्रकाशित मिति : २८ माघ २०७७, बुधबार  १२ : ३२ बजे

कोशीमा नयाँ सरकार गठनको आह्वान

काठमाडौं – कोशी प्रदेशका प्रदेश प्रमुख पर्शुराम खापुङले नयाँ सरकार

सबैखाले विपद्बाट क्षति भएका घरको पुनःनिर्माण गर्न सरकारले अनुदान दिने

ललितपुर – अबदेखि सबैखाले विपद्बाट क्षति भएका घरको पुनःनिर्माणका लागि

महाकाली नदीको टापुमा ट्र्याक्टरसहित थुनिए मजदुर

कञ्चनपुर – कञ्चनपुरको महाकाली नदीमा नदीको बहाव बढेपछि नदीजन्य पदार्थ

राति मेघगर्जन, चट्याङ्ग र हावाहुरी सहित वर्षाको सम्भावना

काठमाडौं – हाल नेपालमा पश्चिमी वायु, स्थानीय वायु साथै भारतको

लेखन कुञ्जद्वारा समाजसेवी महिलालाई सम्मान

काठमाडौं- मातातीर्थ औँसी २०८१ का अवसरमा लेखन कुञ्जले समाजसेवी महिलालाई