म्याराथनमा नेपाललाई ऐतिहासिक सफलता | Khabarhub Khabarhub

म्याराथनमा नेपाललाई ऐतिहासिक सफलता


२६ पुस २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नेपालकी म्याराथन धाविका पुष्पा भण्डारीले बंगलादेशमा स्वर्ण पदक जितेकी छन्।

आइतबार ढाका म्याराथनको दक्षिण एसियाली विधामा स्वर्ण  पदक हात पारेकी हुन् । उनले म्याराथन २ घण्टा ५९ मिनेट ४१ सेकेन्डमा दूरी पूरा गरेकी हुन् ।

पुष्पाले हात पारेको स्वर्ण नेपाली महिला एथलेटिक्समै सबैभन्दा ठूलो सफलता हो । यो म्याराथनमा पहिलो संस्करण हो ।

पुष्पाले काठमाडौंमा भएको १३ औं दक्षिण एसियाली खेलकुद (साग) मा रजत पदक हात पारेकी थिइन्। यस्तै बंगलादेशमा नेपालका किरण सिंह बोगटीले २ घण्टा २६ मिनेट १३ सेकेन्डमा दुरी पूरा गरेका थिए ।

प्रकाशित मिति : २६ पुस २०७७, आइतबार  १ : १६ बजे

भारतका प्रधान न्यायाधीश डा चन्द्राच्युड नेपालमा

काठमाडौं–  प्रधान न्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठको निमन्त्रणामा भारतका प्रधान न्यायाधीश डा

पेटमा गोली लागेपछि सडकमै ढलेकी थिइन् एनिका

झापा- उदयपुर घर भएकी १८ वर्षीया एनिका अधिकारी शुक्रबार मध्यान्ह

फ्लप भएपछि शो बन्द गर्दै कपिल ?

काठमाडौं– भारतीय कलाकार कपिल शर्माले ‘द इन्डिय कपिल शर्मा शो’बाट

बिहीबार नेप्सेमा सकारात्मक सर्किट हान्ने ३ लघुवित्तको वित्तीय विवरण कस्तो ?  

काठमाडौं– नेपाल स्टक एक्सचेञ्ज (नेप्से) बिहीबार ७ अंकले घट्दा पनि

भैंसीपाटीस्थित सीजी फुड्स पार्कमा आक्रमण, २२ जना पक्राउ

काठमाडौं – चौधरी ग्रुपद्वारा सञ्चालित ललितपुरको भैंसेपाटीस्थित सीजी फुड्स पार्कका