पुरानो बानेश्वरमा भेटिएको शंकास्पद वस्तु डिस्पोज (भिडियोसहित) « Khabarhub

पुरानो बानेश्वरमा भेटिएको शंकास्पद वस्तु डिस्पोज (भिडियोसहित)


२४ भाद्र २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– काठमाडौँको पुरानो बानेश्वरस्थित एक आँखा अस्पतालमा भेटिएको शंकास्पद वस्तु नेपाली सेनाको बम डिस्पोजल टोलीले डिस्पोज गरेको छ ।

बिहीबार मातृका आँखा केन्द्रको भवनमा शंकास्पद वस्तु फेला परेको थियो । शंकास्पद वस्तु बम रहेको आशंका गरिएकोमा नेपाली सेनाको टोलीले डिस्पोस गरेको हो ।

आँखा केन्द्रको तेस्रो तलाको शौचालयमा शंकास्पद वस्तु भेटिएको थियो । शंकास्पद वस्तु भेटिएपछि सेनाको डिस्पोजल टोली केन्द्रमा पुगेको थियो ।

त्रास फैलाउन शंकास्पद वस्तु राख्ने दुई जना व्यक्तिहरू सिसिटिभी फुटेजमा देखिएको र उनीहरुको खोजी कार्य भइरहेको प्रहरीले जनाएको छ ।

घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

हेरौँ भिडियो 

https://www.facebook.com/watch/?v=398956178311864

प्रकाशित मिति : २४ भाद्र २०७८, बिहीबार  ४ : २७ बजे

नेपालगञ्ज–पोखरा उडान पुनः सुरु

नेपालगञ्ज – लामो समयदेखि रोकिएको नेपालगञ्ज–पोखरा नियमित हवाई सेवा यही

बिहीबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौँ – नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमय

बिहीबार भगवान विष्णुको पूजा

काठमाडौँ – २०८३ साल भदौ ४ गते बिहीबार सन् २०२६

आज २०८३ साल भदौ ४ गते बिहीबारको राशिफल

काठमाडौँ – २०८३ साल भदौ ४ गते बिहीबार सन् २०२६

मोबाइलको कभर र सिसा फेर्दा ३५० तिरेका पुडासैनीलाई १० लाखको बम्पर उपहार

काठमाडौँ । करदाता प्रोत्साहन पुरस्कार अन्तर्गत साउन महिनाको दोस्रो बम्पर