आईएटीए विविधता र समावेशी पुरस्कारका नाम घोषणा | Khabarhub Khabarhub

आईएटीए विविधता र समावेशी पुरस्कारका नाम घोषणा


२५ असार २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- अन्तर्राष्ट्रिय एयर ट्रान्सपोर्ट एसोसिएसन (आईएटीए) ले आईएटीए विविधता र समावेशी पुरस्कार २०२१ का लागि नामांकन घोषणा गरेको छ ।

इन्स्पिरेसनल रोल मोडल अवार्ड, हाई फ्लायर अवार्ड तथा डाइभर्सिटी एण्ड इन्क्लुजन टिम अवार्ड गरी तीन वर्गमा नामांकन खुला गरिएको हो ।

प्रत्येक अवार्ड विजेताले कतार अवार्डद्वारा प्रायोजित २५ हजार डलर प्राप्त गर्नेछन् ।

प्रकाशित मिति : २५ असार २०७८, शुक्रबार  ४ : ११ बजे

बुधबारको विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – आज २०८१ साल वैशाख २६ गते बुधबार सन्

आज आमाको मुख हेर्ने दिन : मातार्तीर्थमा मेला

काठमाडौं – प्रत्येक वर्ष वैशाख कृष्ण पक्ष औंसीका दिनमा जन्मदाता

बुधबार कृष्ण भगवानको पूजा गर्नुहोस्

काठमाडौं – आज २०८१ साल वैशाख २६ गते बुधबार तदनुसार

आज २०८१ साल वैशाख २६ गते बुधारको राशिफल

काठमाडौं – आज २०८१ साल वैशाख २६ गते बुधबार तदनुसार

जेलेन्स्कीको हत्या गर्ने षड्यन्त्र विफल पारेको युक्रेनको दाबी

एजेन्सी – युक्रेनले राष्ट्रपति भोलोदिमर जेलेन्स्कीसहित वरिष्ठ युक्रेनी अधिकारीहरूको हत्याका