लागुऔषध ब्राउन सुगरसहित मोरङबाट तीन जना पक्राउ | Khabarhub Khabarhub

लागुऔषध ब्राउन सुगरसहित मोरङबाट तीन जना पक्राउ


२५ असार २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मोरङ– लागुऔषध ब्राउन सुगरसहित प्रहरीले मोरङको बेलबारी नगरपालिका – १ गाईघाट टोलबाट तीन जना पक्राउ गरेको छ ।

प्रहरीकाअनुसार पक्राउ पर्नेमा ४६ वर्षीय बुद्धिमान तामाङ र धनकुटा हिलेका दुई जना महिला रहेका छन् ।

इलाका प्रहरी कार्यालय बेलबारीका अनुसार लागुऔषध ब्राउन सुगरको कारोबार भइरहेको भन्ने सूचनाको आधारमा खानतलासी गर्दा बिहीबार बेलुका साढे ७ बजे तीनजनालाई पक्राउ गरिएको हो ।

प्रहरीले तामाङको घरमा खानतलासी गर्दा धानको भकारीभित्र लुकाई राखेको लागूऔषध ब्राउन सुगर १३ ग्राम ५४० मिलिग्राम फेला पारेको हो ।

प्रकाशित मिति : २५ असार २०७८, शुक्रबार  २ : १० बजे

सामुदायिक वनमा शव फेला

कञ्चनपुर – वैशाख स् शुक्लाफाँटा नगरपालिका-७ स्थित वातावरण मध्यवर्ती सामुदायिक

‘तीन चरणको चुनावबाटै भाजपा इतिहास बनिसक्यो’ – अखिलेश यादव

एजेन्सी – भारतको उत्तर प्रदेशका पूर्वमुख्यमन्त्री एवम्‌ समाजवादी पार्टी प्रमुख

मेक इन नेपाल–स्वदेशी सम्मेलन :  ३५ बुँदे घोषणापत्र जारी

काठमाडौं – नेपाली वस्तुको उत्पादन तथा उपभोग बढाउने र विश्व

भरतपुर महानगरमा भूमिगत विद्युतीकरणको काम ५० प्रतिशत सम्पन्न

चितवन– भरतपुर महानगरपालिकाको सहरी क्षेत्रमा सुरु गरिएको भूमिगत विद्युतीकरणको काम

दक्षिण पेरुमा बस दुर्घटना हुँदा १० जनाको मृत्यु

लिमा– दक्षिणी पेरुको पुनो क्षेत्रमा सोमबार बिहानै एउटा यात्रुवाहक बस