हेटौंडामा १२० किलो गाँजा बरामद | Khabarhub Khabarhub

हेटौंडामा १२० किलो गाँजा बरामद


२५ असार २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– मकवानपुर हेटौंडाबाट प्रहरीले १ सय २० किलो ९ सय ग्राम लागूऔषध गाँजा बरामद गरेको छ ।

प्रहरीका अनुसार वडा प्रहरी कार्यालयबाट खटिएको प्रहरी टोलीले हेटौंडा उपमहानगरपालिका –५ मा रोकिराखेको प्रदेश ३–०१–०२२ च ७२३७ नम्वर को बोलेरो पिकअप गाडीमा लुकाइ छिपाई राखिएको अवस्थामा गाँजा बरामद् गरेको हो ।

जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी डीएसपी जयश्वर रिमालका अनुसार गाडीका चालक प्रहरी देख्नासाथ फरार भए र शंकाको आधारमा चेकजाँच गर्दा अवैध गाँजा फेला पारेको हो ।

फरार भएका गाडीका चालकको खोजी कार्य भइरहेको समेत प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : २५ असार २०७८, शुक्रबार  ७ : १९ बजे

गुजरातलाई हराउँदै आरसिबी आईपिएलको सातौं स्थानमा

काठमाडौं – इन्डियन प्रिमियर लिग (आईपिएल)को अंक तालिकाको पुछारमा रहेको

आइतबार सूर्य देवको पूजा गर्नुहोस् (विधिसहित)

काठमाडौं – आज २०८१ साल वैशाख २३ गते आइतबार तदनुसार

आज २०८१ साल वैशाख २३ गते आइतबारको राशिफल

काठमाडौं – आज २०८१ साल वैशाख २३ गते आइतबार तदनुसार

सुत्केरी र गर्भवतीको हेलिकप्टरमार्फत उद्दार

बाजुरा – बाजुराको बुढीनन्दा नगरपालिकामा रहेको कोल्टी प्राथमिक स्वास्थ्य केन्द्रबाट

अमेरिकी डिभीको नतिजा सार्वजनिक, यसरी हेर्न सकिन्छ

काठमाडौं– अमेरिकी डाइभर्सिटी भिसा  (डिभी) २०२५ को नतिजा सार्वजनिक भएको