मोबाइल सुरक्षित राख्न के गर्ने ? १० टिप्स | Khabarhub Khabarhub

मोबाइल सुरक्षित राख्न के गर्ने ? १० टिप्स


२५ असार २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

अहिलेको समयमा प्राय हरेक मानिसको हातमा स्मार्ट फोन छ । मोबाइल हाम्रो जीवनशैलीमा महत्वपूर्ण बनिसकेको छ । तर, हजारौँ मूल्य तिरेर किनिएका मोबाइलका विषयमा केही कुरा ख्याल राख्न सकिएन भने यि चाँडै बिग्रन सक्छन् ।

मोबाइल सुरक्षित राख्ने केही टिप्स

– मोबाइलको स्क्रिन सधैँ नरम र सफा कपडाले सफा गर्नु पर्दछ ।
– मोबाइलमा चाहिदाँ मात्र वाइफाइ वा डाटा खोल्नु पर्दछ ।
– जतिबेला पनि वाइफाई वा डाटा खोलेर राख्दा मोबाइलमा भाइरस छिर्ने जोखिम हुन्छ ।
– मोबाइलको ब्याट्री सधैँ फुल चार्ज गरेर मात्रै चलाउनुपर्छ ।
– युएसबी चार्जिङ पोर्ट सधैँ सफा गर्नुपर्छ । यहिबाट मोबाइलमा फोहोर छिर्न सक्छ ।
– मोबाइलमा भएका टेम्पोररी (क्यास) क्लियर गर्नुपर्छ । नत्र, मेमोरी फुल हुँदै जान्छ ।
– मेमोरी फुल भएमा मोबाइल ह्याङ हुने र बिग्रने समस्या बढ्दै जान्छ ।
– स्क्रिनको सुरक्षाकालागि बाहिरी ग्लास वा कभर लगाएमा स्क्रिन फुट्नबाट बच्छ ।
– मोबाइलमा फुलेको ब्याट्री कहिल्यै प्रयोग गर्नु हुँदैन । यसले जोखिम निन्त्याउन सक्छ ।
– मोबाइललाई तरल र तातोबाट टाढै राख्नु पर्दछ ।

प्रकाशित मिति : २५ असार २०७८, शुक्रबार  ७ : ३६ बजे

डिभीको नतिजा आज आउँदै, यसरी सकिन्छ हेर्न

काठमाडौं– अमेरिकी डाइभर्सिटी भिसा  (डिभी) २०२५ को नतिजा आज आउँदै

जापानी विदेशमन्त्री योको आइतबार नेपाल आउँदै

काठमाडौं– जापानी विदेशमन्त्री योको कामिकावा एक दिने भ्रमणका लागि आइतबार

सिरिज गुमाएको नेपाल वेस्ट इन्डिजविरुद्ध आज अन्तिम खेल खेल्दै

काठमाडौं – वेष्ट इन्डिज ‘ए’ विरुद्ध पाँच खेलको टी–२० सिरिज

डढेलो निभाउन सिम्रिक एयरले सघाउने

काठमाडौँ– निजी क्षेत्रको हेलिकप्टर कम्पनी सिम्रिक एयरले देशका विभिन्न भागका

इंग्लिस प्रिमियर लिग : लुटन टाउन र एभर्टनको बराबरी

काठमाडौं– इंग्लिस प्रिमियर लिग फुटबलमा लुटन टाउन र एभर्टनले बराबरी