७ सय थान अक्सिजन सिलिण्डर बरामद | Khabarhub Khabarhub

७ सय थान अक्सिजन सिलिण्डर बरामद


२६ बैशाख २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- प्रदेश २ प्रहरीले आफ्नो मातहतका विभिन्न जिल्लाहरुबाट ७ सय थान अक्सिजन सिलिन्डर बरामद गरेको छ।

१३२ थान भरी र ५६८ थान खाली गरी ७ सय थान सिलिन्डर बरामद गरिएको प्रदेश २ प्रहरी कार्यालयले जानकारी दिएको छ।

बरामद गरिएका सिलिन्डरहरु सम्बन्धित अक्सिजन प्लान्ट उद्योग, अस्पताल तथा आधिकारिक वितरकलाई बुझाई स्वास्थ्य प्रयोजनमा प्रयोग गराउने प्रहरीले जनाएको छ।

अहिलेको विषम् परिस्थितिमा स्वास्थ्य प्रयोजनबाहेक कोही कसैले अन्य प्रयोजनको लागि स्टक नराख्न पनि प्रहरीले आग्रह गरेको छ।

 

प्रकाशित मिति : २६ बैशाख २०७८, आइतबार  १० : ०१ बजे

हमासले गर्यो दुई बन्दी जीवित रहेको भिडियो सार्वजनिक

जेरुसेलम – थप दुई बन्दीहरू जीवित रहेको प्रमाण स्वरूप हमासले

इलाम–२ को मतगणना आज, सर्वदलीय बैठक बस्दै

काठमाडौं– इलाम क्षेत्र नम्बर २ मा हिजो भएको उपनिर्वाचनको मतगणना

तराई क्षेत्रमा तातो हावा चल्ने, पहाडमा छिटफुट वर्षा

काठमाडौं– जल तथा मौसम पूर्वानुमान महाशाखाले हाल नेपालमा पश्चिमी वायु

कीर्तिपुरमा नेपाल र वेस्ट इन्डिजको दोस्रो खेल आज

काठमाडौं – नेपाल र वेस्ट इन्डिज ‘ए’ बिचको दोस्रो खेल

लखनउलाई सात विकेटले पराजित गर्दै राजस्थान १६ अंकसहित शीर्ष स्थानमा

काठमाडौं – इन्डियन प्रिमियर लिग (आईपिएल) अन्तर्गत गएराति भएको खेलमा