डेभिडको सांगीतिक ‘मन पराएँ तिमीलाई’ | Khabarhub Khabarhub

डेभिडको सांगीतिक ‘मन पराएँ तिमीलाई’


२७ चैत्र २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं–गायक डेभिड शंकरको स्वरमा रहेको गीत ‘मन पराएँ तिमीलाई’को भिडियो सार्वजनिक भएको छ । गीतमा ज्ञानेश्वर तिवारीको कन्सेप्ट र शब्द तथा दीपक शर्माको संगीत छ ।

भिडियोमा सरोज खनाल, रजनी केसी र सरोज दाहाल फिचर्ड छन् ।

राजु अधिकारी निर्देशित भिडियोमा आशुतोष अधिकारीको सहायक निर्देशन, जयराम थापाको छायांकन, विनय कंशकारको रंग संयोजन, मन्दील श्रेष्ठको सम्पादन छ । भिडियाकी निर्मात्री अम्बिका तिवारी अधिकारी हुन् ।

प्रकाशित मिति : २७ चैत्र २०७७, शुक्रबार  ३ : ०१ बजे

इलाम–२ मा मतगणनाका लागि सर्वदलीय बैठक जारी

काठमाडौं– इलाम–२ मा हिजो भएको उपनिर्वाचनको मतगणनाका लागि सर्वपक्षीय र

क्रिकेटर सन्दीपको पुनरावेदनमा आज सुनुवाइ हुँदै

काठमाडौं– नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान सन्दीप लामिछानेले जिल्ला अदालतको

लगानीका लागि आशयपत्र आह्वान गर्न लागिएका २० परियोजना यस्ता छन्

काठमाडौं– आजदेखि काठमाडौंमा सुरु हुने तेस्रो लगानी सम्मेलनमा विभिन्न २०

संसारभर मृत्युको कारण बन्दै क्यान्सर

दुःखका साथ भन्नुपर्ने हुन्छ कि अबका केही वर्षमा संसारमा सबै

तेस्रो लगानी सम्मेलन आजदेखि, १५० परियोजना प्रस्तुत गरिने

काठमाडौं– तेस्रो लगानी सम्मेलन आजदेखि काठमाडौंमा शुरु हुँदैछ । सम्मेलनको