माओवादी केन्द्रको स्थायी कमिटी बैठक पेरिसडाँडामा सुरु | Khabarhub Khabarhub

माओवादी केन्द्रको स्थायी कमिटी बैठक पेरिसडाँडामा सुरु


२५ फाल्गुन २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेकपा माओवादी केन्द्रको स्थायी कमिटी बैठक सुरु भएको छ । पार्टी कार्यालय पेरिसडाँडामा बैठक सुरु भएको हो ।

कमिटीको बैठकमा पछिल्लो राजनीतिक अवस्थाबारे छलफल हुनेछ । माओवादी केन्द्रको बैठकमा पार्टी पुनर्गठन प्रक्रियाबारे पनि छलफल हुने जनाइएको छ ।

सर्वोच्च अदालतले फागुन २३ मा नेपाल कम्युनिस्ट पार्टीको आधिकारिकता ऋषिराम कट्टेललाई दिएपछि पूर्वएमाले र पूर्वमाओवादी ब्युँतिएको थियो ।

त्यसपछि २४ फागुनमा पेरिसडाँडामा प्रचण्ड–नेपाल समूहको बैठक बसेर एमालेका नेताहरु नेकपा एमालेमा नै फर्कने निर्णय गरेका थिए ।

नेकपा एमालेका नेताहरु एमालेमा फर्किएसँगै माओवादी केन्द्रको बैठक बसेको हो ।

प्रकाशित मिति : २५ फाल्गुन २०७७, मंगलबार  २ : २९ बजे

बझाङमा दमनलाई पछ्याउँदै अभिषेक, मतान्तर घट्यो

काठमाडौं । बझाङ प्रदेश १ को उपनिर्वाचनको मतगणना अहिले जारी

चुलाचुली १ मा डेकेन्द्रलाई एक हजार ३१ मत, सुहाङको अग्रता कायमै

इलाम – इलाम क्षेत्र नम्बर २ अन्तर्गत फाकफोकथुम गाउँपालिका र

हैदरावादविरुद्ध चेन्नई सुपर किंग्सको उत्कृष्ट जित

काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल) मा सनराइजर्स हैदरावादविरुद्ध चेन्नई

बझाङमा एमालेको अग्रता कायमै, मतान्तर घटाउँदै कांग्रेस

बझाङ – बझाङ प्रदेश १ को उपनिर्वाचनको मतगणना अहिले जारी

इलाम–२ मा सुहाङले कटाए ४ हजार मत, चुलाचुलीको गणना सुरु

इलाम – इलाम २ मा आइतबार सम्पन्न उपनिर्वाचनको मतगणना जारी