एमाले सचिवालय बैठक स्थगित | Khabarhub Khabarhub

एमाले सचिवालय बैठक स्थगित


२५ फाल्गुन २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ-  नेकपा एमालेको सचिवालय बैठक स्थगित भएको छ ।

माधव नेपाल, झलनाथ खनाललगायतका नेताहरु एमालेमै फर्किएपछि उनीहरूसँग पनि आवश्यक परामर्श गर्न भन्दै बिहान डाकिएको बैठक स्थगित गरिएको एमाले महासचिव ईश्वर पोखरेलको सचिवालयले जनाएको छ ।

सर्वोच्च अदालतले फागुन २३ गतेको फैसलाबाट एमाले र माओवादी केन्द्र व्युँताइँदिएपछि पहिलो पटक नेकपाको बैठक बस्न लागेको थियो । आज स्थगित गरिएको बैठक कहिले भन्ने बारे तय गरिएको छैन ।

प्रकाशित मिति : २५ फाल्गुन २०७७, मंगलबार  १० : ०६ बजे

पेटमा गोली लागेपछि सडकमै ढलेकी थिइन् एनिका

झापा- उदयपुर घर भएकी १८ वर्षीया एनिका अधिकारी शुक्रबार मध्यान्ह

फ्लप भएपछि शो बन्द गर्दै कपिल ?

काठमाडौं– भारतीय कलाकार कपिल शर्माले ‘द इन्डिय कपिल शर्मा शो’बाट

बिहीबार नेप्सेमा सकारात्मक सर्किट हान्ने ३ लघुवित्तको वित्तीय विवरण कस्तो ?  

काठमाडौं– नेपाल स्टक एक्सचेञ्ज (नेप्से) बिहीबार ७ अंकले घट्दा पनि

भैंसीपाटीस्थित सीजी फुड्स पार्कमा आक्रमण, २२ जना पक्राउ

काठमाडौं – चौधरी ग्रुपद्वारा सञ्चालित ललितपुरको भैंसेपाटीस्थित सीजी फुड्स पार्कका

‘मनसरा’लाई पूर्वेली दर्शकको उच्च साथ

काठमाडौं– उपेन्द्र सुब्बाको निर्देशन रहेको फिल्म ‘मनसरा’ले प्रदर्शनको पहिलो दिन