यो हो संसारकै महंगो बिरयानी, मुल्य कति ? | Khabarhub Khabarhub

यो हो संसारकै महंगो बिरयानी, मुल्य कति ?


२७ माघ २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – आज हामी तपाईलाई यस्तै एउटा अनौठो घटनाको बारेमा जानकारी दिनेछौँ । हालै मात्र एक संसारकै महंगो बिरयानीको खबर भाइरल बनिरहेको छ ।

खबरअनुसार दुबईको एक रेष्टुराँमा यो महंगो बिरयानी लञ्च गरिएको छ । यो बिरयानीको मूल्य ३२ हजार रुपैयाँ रहेको छ । यसको फोटो सोसल मिडियामा अहिले भाइरल बनिरहेको छ । यो बिरयानीमा २३ क्यारेटको सुनका साथै बिरयानी मिसाइन्छ । -एजेन्सीको सहयोगमा ।

प्रकाशित मिति : २७ माघ २०७७, मंगलबार  ५ : ४२ बजे

इलाम २ मा सुहाङ नेम्बाङ अग्रता कायमै

काठमाडौं । इलाम २ मा आइतबार सम्पन्न उपनिर्वाचनको मतगणना जारी

जुगल गाउँपालिका–७ का वडाध्यक्ष पक्राउ

सिन्धुपाल्चोक । बैङ्किङ कसुर मुद्दामा फरार रहेका जुगल गाउँपालिका-७ का

कञ्चनपुरबाट लागूऔषधसहित तीन जना पक्राउ

कञ्चनपुर। कञ्चनपुरबाट आज लागूऔेषधसहित तीन जना पक्राउ परेका छन्। दार्चुला

आज राति देशका केही स्थानमा हावाहुरीको सम्भावना

काठमाडौं । आज राति गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशसहित

बझाङमा एमालेको अग्रता कायमै, कांग्रेस ६ सय मतले पछाडि

बझाङ– बझाङ प्रदेश १ को उपनिर्वाचनको मतगणना अहिले जारी छ