प्रधानमन्त्री ओलीको पक्षमा काठमाडौंमा धोती जुलुस | Khabarhub Khabarhub

प्रधानमन्त्री ओलीको पक्षमा काठमाडौंमा धोती जुलुस


२५ पुस २०७७, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– प्रधानमन्त्री तथा नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष केपी शर्मा ओलीको पक्षमा काठमाडौँमा धोती जुलस प्रदर्शन भएको छ ।

काठमाडौँको बिजुलीबजारबाट सुरु भएको सो प्रर्दशन माइतीघर हुँदै प्रज्ञा भवनमा पुगेको थियो।

प्रदर्शनमा सहभागीहरुले ‘धोती कुर्ता, गम्छा मधेसी के शान बा, केपी ओली हमनी सब के जान बा’ लेखिएको ब्यानरसहित ओलीको पक्षमा धोती जुलुस प्रदर्शन गरेका हुन । उनीहरुले ओलीको पक्षमा नाराबाजी गरेका थिए ।

 

प्रकाशित मिति : २५ पुस २०७७, शनिबार  १० : ४४ बजे

रुस युक्रेन युद्धको मारमा आप्रवासी

युक्रेनमा रुसले आक्रमण गरेको समयमा त्यहाँका स्थानीय थातथलो छोड्न बाध्य

वनमा आगो लगाएको अभियोगमा पाँचजना पक्राउ

काभ्रे– वनमा आगो लगाएको अभियोगमा पाँचजना पक्राउ परेका छन् ।

बाजुराको खापरमा आगलागीबाट तीन घर नष्ट

बाजुरा– जिल्लाको पूर्वी–उत्तरी भेगको स्वामीकार्तिक खापर गाउँपालिकामा शनिबार दिउँसो आगलागी

डडेल्धुरामा ट्रयाक्टर दुर्घटना हुँदा दुईजनाको मृत्यु

डडेल्धुरा– डडेल्धुरामा ट्रयाक्टर दुर्घटना हुँदा दुईजनाको मृत्यु भएको छ ।

क्रिकेटर लामिछानेको मुद्दामा आजलाई पेसी

काठमाडौं– राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान सन्दीप लामिछानेले जिल्ला अदालतको फैसलाप्रति