ठगी मुद्दाको वयान लिन प्रहरीले कपिल शर्मालाई बोलायो | Khabarhub Khabarhub

ठगी मुद्दाको वयान लिन प्रहरीले कपिल शर्मालाई बोलायो


२४ पुस २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी- भारतको मुम्बई प्रहरीले बलिउड अभिनेता तथा कमेडियन कपिल शर्मालाई सोधपुछका लागि बोलाएको छ ।

भारतको क्रिमिनल इन्टेलिजेन्स यूनिटले कपिललाई सोधपुछ गर्न बोलाएको हो ।

नक्कली दर्ता भएका कारको जफतका क्रममा कमेडियन कपिल शर्मासमेत मुछिएपछि क्रिमिनल इन्टेलिजेन्स यूनिटले उनलाई सोधपुछका लागि बोलाएको बताएको छ । कार डिजाइनर दिलीप छाबडीयाका विरुद्ध परेको ठगी मुद्दामा क्रममा कपिल शर्माले समेत उनीविरुद्ध मुद्दा दर्ता गराएका छन् । जसमा कपिललाई बयानका क्रममा बोलाएको हो ।

यस घटनाबारे अहिलेसम्म कपिलले कुनै प्रतिक्रिया सार्वजनिक गरेका छैनन् । उनी आफ्नो पपुलारीटीमा आँच नआवोस् भनेर यस बिषयमा नबोलेको भारतीय मिडियाले बताएका छन् ।

उनको ’द कपिल शर्मा शो’ नामक कार्यक्रम विश्वभर लोकप्रिय मानिन्छ ।

प्रकाशित मिति : २४ पुस २०७७, शुक्रबार  ७ : ५८ बजे

मोरङको पाथिभरा माता मन्दिरमा लाखबत्ती प्रज्वलन

मोरङ – पाथिभरा माता मन्दिरमा लाख बत्ती बालेर दिप प्रज्वलन

विज्ञहरु भन्छन्– डढेलो नियन्त्रण गर्न प्रभावकारी समन्वय जरुरी

काठमाडौं – डढेलो नियन्त्रण गर्न सरोकारवाला निकायबीच प्रभावकारी समन्वय र

अदालतभित्रै श्रीमानद्वारा श्रीमतीमाथि कुटपिट

तम्घास – गुल्मी जिल्ला अदालतको भवनभित्र श्रीमानले श्रीमतीमाथि कुटपिट गरेका

घुससहित मालपोतका सुब्बा पक्राउ

बुटवल – अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मालपोत कार्यालय कपिलवस्तुका नायव

मातातीर्थ मेला भोलिदेखि, सम्पूर्ण तयारी पूरा

काठमाडौं – प्रत्येक वर्ष वैशाख कृष्णपक्ष आमाको मुख हेर्ने औँसीका