'मिस्टर विन'को भूमिकाबाट विश्राम लिँदै एट्कीन्सन | Khabarhub Khabarhub

‘मिस्टर विन’को भूमिकाबाट विश्राम लिँदै एट्कीन्सन


२४ पुस २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी– विश्वप्रसिद्ध हास्य कलाकार मिस्टर विनले अब ‘मिस्टर विन’को क्यारेक्टर ननिभाउने घषणा गरेका छन् ।

अन्तर्राष्ट्रिय सञ्चार माध्यमले जनाए अनुसार उनले अब कलाक्षेत्रबाट सन्यास लिने घोषणा गर्न हुन ।

पेसाले इन्जिनियर रोवान एट्कीन्सनले मिस्टर विनको भूमिकाबाटै विश्व चर्चित भएका हुन । ६५ वर्षीय उनले ‘मिस्टर विन’को भूमिका अब आफ्नो लागि थकाइलाग्दो भएको जनाएका छन् ।

उनी अब मिस्टर विनको रुपमा नदेखिए पनि ‘कार्टुन सिरिज’मा भने आवाज दिने कामलाई भने निरन्तरता दिने जनाइएको छ ।

मिस्टर विनको एउटा कार्टुन फिल्म अहिले निर्माणको क्रममा रहेको छ ।

प्रकाशित मिति : २४ पुस २०७७, शुक्रबार  ७ : ५० बजे

आईपिएल : साविक विजेता चेन्नईमाथि पञ्जाबको शानदार जित

काठमाडौं – इन्डियन प्रिमियर लिग (आईपिएल) अन्तर्गत गएराति भएको खेलमा

बिहीबारको विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं- आज २०८१ साल वैशाख २० गते बिहीबार सन् २०२४

बिहीबार भगवान विष्णुको पूजा

काठमाडौं – आज २०८१ साल वैशाख २० गते बिहीबार तदनुसार

आज २०८१ साल वैशाख २० गते बिहीबारको राशिफल

काठमाडौं – आज २०८१ साल वैशाख २० गते बिहीबार तदनुसार

फिल्म ‘मनसारा’को रेड कार्पेट प्रिमियर

काठमाडौं – उपेन्द्र सुब्बाको लेखन र निर्देशन रहेको फिल्म ‘मनसारा’को