साहित्यतर्फको नोबेल पुरस्कार अब्दुलरजाकलाई प्रदान गरिने, हालसम्म क-कसले पाए ? | Khabarhub Khabarhub

साहित्यतर्फको नोबेल पुरस्कार अब्दुलरजाकलाई प्रदान गरिने, हालसम्म क-कसले पाए ?


२१ आश्विन २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- यस वर्षको साहित्यतर्फको नोबेल पुरस्कार तान्जानियाका उपन्यासकार अब्दुलरजाक गुर्नाहले पाउने भएका छन् ।

बिहीबार स्वीडिस एकेडेमीले यस वर्षको नोबेल पुरस्कार गुर्नाहला प्रदान गर्ने निर्णय गरेको हो ।

प्रत्येक वर्ष विभिन्न ६ विधामा नोबेल पुरस्कार दिइन्छ । यस वर्षको लागि शरीर विज्ञान तथा चिकित्साशास्त्र, भौतिकशास्त्र, रसायनशास्त्रको नोबेल पुरस्कार घोषणा भइसकेको छ भने शान्ति र अर्थशास्त्रको पुरस्कारको घोषणा हुन भने बाँकी छ ।

यी हुन्  नोबेल साहित्य पुरस्कार विजेताहरू
२०२०: लुइस ग्लक (अमेरिका)
२०१९:: पिटर ह्यान्डके (अस्ट्रिया)
२०१८: ओल्गा टोकारक्जुक (पोल्याण्ड)
२०१७: काजुओ इशिगुरो (बेलायत)
२०१६ बब डिलन (अमेरिका)
२०१५: स्वेतलाना अलेक्विच (बेलारूस)
२०१४: प्याट्रिक मोडियानो (फ्रान्स)
२०१३: एलिस मुनरो (क्यानाडा)
२०१२: मो यान (चीन)
२०११: टोमस ट्रान्सट्रोमर (स्वीडेन)
२०१०: मारियो वर्गास ल्वसा (पेरू)
२००९: हर्टा मुइलेर (जर्मनी)
२००८ जीन-मेरी गुस्तावे ले क्लीजियो (फ्रान्स)
२००७ डोरिस लेसिंग (बेलायत)
२००६ ओरहान पामुक (टर्की)

प्रकाशित मिति : २१ आश्विन २०७८, बिहीबार  ९ : ४५ बजे

चोरले एक तोला सुन निलेपछि…

पाँचथर– पाँचथरमा चोरी गर्न गएका एक व्यक्तिले एक तोला सुन

इंग्ल्याण्ड ‘सी’विरुद्ध नेपालले आज मैत्रीपूर्ण फुटबल खेल्दै

काठमाडौं– नेपाल र इंग्ल्याण्ड ‘सी’ बीचको मैत्रीपूर्ण फुटबल खेल आज

संरक्षण थालिएको ताल नै सुकेपछि…

बागलुङ– बागलुङको काठेखोला गाउँपालिका–४ तङ्ग्रामस्थित खोरताल पाँच वर्ष अगाडिसम्म पानीले

खडेरीले सुक्न थाले मकैका बोट

झापा– झापामा लामो खडेरीले खेतमै बाली सुक्न थालेपछि झापाका किसान

आईपीएल : आज मुम्बई र सनराइजर्स भिड्दै

काठमाडौं– इण्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा आज मुम्बई इण्डियन्स र