‘मेरा आकाशका तारा’मा बाबुछोराको कथा | Khabarhub Khabarhub

‘मेरा आकाशका तारा’मा बाबुछोराको कथा


२३ श्रावण २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं–गायक सनुप पौडेलको स्वरमा ‘मेरा आकाशका तारा’ सार्वजनिक भएको छ । गीतले बाबुछोराको प्रेम र विछोडको कथा भन्छ । सन्दिप बस्नेतको शब्दमा तयार भएको गीतमा राज सागरको संगीत छ ।

गीतकार सन्दिपले आफ्नो पिताको सम्झनामा गीत लेखेका हुन् । नीरविक्रम शाह र गौरव विष्ट फिचर्ड भिडियोमा अनुप योञ्जनको निर्देशन छ ।

भिडियोमा ज्ञानेन्द्र शर्मा हुमागाइँको छायांकन र डिन्सन शाहको सम्पादन छ ।

प्रकाशित मिति : २३ श्रावण २०७८, शनिबार  ११ : ४० बजे

अदालतभित्रै श्रीमानद्वारा श्रीमतीमाथि कुटपिट

तम्घास – गुल्मी जिल्ला अदालतको भवनभित्र श्रीमानले श्रीमतीमाथि कुटपिट गरेका

घुससहित मालपोतका सुब्बा पक्राउ

बुटवल – अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मालपोत कार्यालय कपिलवस्तुका नायव

मातातीर्थ मेला भोलिदेखि, सम्पूर्ण तयारी पूरा

काठमाडौं – प्रत्येक वर्ष वैशाख कृष्णपक्ष आमाको मुख हेर्ने औँसीका

मल्लकालीन थन्थु दरबार पुनः निर्माण थालियो

भक्तपुर – भक्तपुर दरबार क्षेत्रस्थित तीन सय ४६ वर्ष पुरानो

५० केजी गाँजासहित एक जना भारतीय नागरिक पक्राउ

महोत्तरी – ५० केजी गाँजा सहित महोत्तरी प्रहरीले एक जना