कालीगण्डकी डाइभर्सन परियोजना मुद्दाका दुवै पक्षलाई बोलाउने सर्वोच्चको आदेश | Khabarhub Khabarhub

कालीगण्डकी डाइभर्सन परियोजना मुद्दाका दुवै पक्षलाई बोलाउने सर्वोच्चको आदेश


२३ असार २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– सर्वोच्च अदालतले कालीगण्डकी डाइभर्सन परियोजना रोक्न माग गर्दै दायर रिटमा अन्तरिम आदेश जारी गर्ने नगर्ने भन्ने विषयमा छलफल गर्न दुवै पक्षलाई बोलाउने आदेश जारी गरेको छ ।

न्यायाधीश तेजबहादुर केसीको इजलाशले डाइभर्सनको विवादबारेको सुनुवाइ गर्दै सर्वोच्चले सरकारी पक्षसँग लिखित जवाफ मागेको छ भने अन्तरिम आदेशबारे छलफल गर्न साउन ४ गते दुवै पक्षलाई बोलाउने आदेश जारी गरेको हो ।

डाइभर्सनको विवादका बारेमा हिजोको इजलाशले आदेश जारी गरेको भएपनि आज मात्रै लिखित आदेश आएको हो ।

 

प्रकाशित मिति : २३ असार २०७८, बुधबार  २ : १७ बजे

बझाङ अपडेट : एमाले १०३६३, कांग्रेस–१०३५४, अन्तर– ९

काठमाडौं– बझाङ प्रदेशसभा १ मा शनिबार भएको उपनिर्वाचनको मतगणना जारी

धनुषामा पुरुषको शव फेला 

काठमाडौं– धनुषाको नगराइन नगरपालिका-२ मा एक जना पुरुषको शव फेला

किरात धर्मगुरुको वडामा मुढालाई एकलौटी मत

इलाम- इलाम क्षेत्र नम्बर २ को उपनिर्वाचनअन्तर्गत अहिले माङ्सेबुङ गाउँपालिकाको

बाजुरामा रेबिजविरुद्धको खोप अभाव

बाजुरा– बाजुरामा सरकारले निःशुल्करुपमा उपलब्ध गराउँदै आएको रेबिजविरुद्धको खोप अभाव

बझाङ अपडेट : एमाले–९८८९, कांग्रेस– ९८८०, अन्तर– ९

काठमाडौं– बझाङ प्रदेशसभा १ मा भएको उपनिर्वाचनको मतगणना जारी छ