डी.आरको ‘जन्मौं जन्म नछुटिने नाता’ | Khabarhub Khabarhub

डी.आरको ‘जन्मौं जन्म नछुटिने नाता’


२३ असार २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं–विश्व कीर्तिमानी गीतकार डा. डीआर उपाध्यायको नयाँ गीत ‘जन्मौ जन्म नछुटिने नाता’ सार्वजनिक भएको छ । गीतमा सागर अधिकारीको संगीत, राधिका भण्डारीको स्वर, संजय श्रीपालीको एरेञ्ज र गोविन्द सोनीको मिक्सिङ तथा माष्टरिङ छ ।

माइकल चन्दको निर्देशन रहेको गीतको भिडियोमा डा. डीआर र अभिनेत्री अनु शाह फिचर्ड छन् । भिडियोमा आफूले एकदमै मन पराएको मान्छे आफूदेखि टाढा भएको विषयलाई निक्कै कलात्मक ढंगले प्रस्तुत गरिएको छ । उत्सव दाहालको छायांकन रहेको भिडियोमा शिलन लम्सालको सम्पादन छ ।

भिडियो डीआर म्युजिक एण्ड क्रियशनको युट्युव च्यानलमार्फत सार्वजनिक गरिएको छ । गीतकार डा. उपाध्यायले गिनिज बुक अफ वर्ल्ड रेकर्डसहित गीत संगीतका विविध ५१ विधामा विश्व रेकर्ड राखेका छन् ।

प्रकाशित मिति : २३ असार २०७८, बुधबार  १२ : ०० बजे

साउदी प्रो लिग : अल नासरको जितमा रोनाल्डोको ह्याट्रिक

काठमाडौं– साउदी प्रो लिग फुटबलमा अल नासरले अल वेहडालाई फराकिलो

दोदा नदीमा डुबेर दुई जनाको मृत्यु

कञ्चनपुर– कञ्चनपुरको दोदा नदीमा नुहाउने क्रममा डुबेर दुईजनाको मृत्यु भएको

गण्डकीका मुख्यमन्त्रीले आज विश्वासको मत लिँदै

कास्की– गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले आज विश्वासको मत लिने

चार खेल अगावै ला लिगाको उपाधि रियल मड्रिडलाई

काठमाडौं– स्पेनिस ला लिगा फुटबलको उपाधि रियल म्याड्रिडले जितेको छ

पर्यटन प्रवर्द्धनका लागि तीन धार्मिकस्थललाई जोडिने

खोटाङ– कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले हलेसी–बराहक्षेत्र र पाथीभरालाई जोडेर