‘चोली तिम्रो’मा सौरभ र उर्मिला | Khabarhub Khabarhub

‘चोली तिम्रो’मा सौरभ र उर्मिला


२४ बैशाख २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ–अमेरिकाको ओहायो राज्य निवासी गीतकार तथा संगीतकार प्रेम रामदामको गीत ‘चोली तिम्रो’ सार्वजनिक भएको छ ।

प्रेमिल शैलीको गीतमा गायक किरण भुजेल र गायिका प्राश्ना शाक्यको स्वर सुन्न सकिन्छ । गीतमा फणिन्द्र राईको संगीत संयोजन छ ।

भिडियोमा सौरभ तामाङ र उर्मिला योञ्जन तामाङ फिचर्ड छन् । इलाम र पाँचथरका रमणीय स्थानमा छायांकन गरिएको भिडियोमा तिलक रिजालको छायांकन, सम्पादन र निर्देशन छ ।

एसटिएम मुभीमा पोस्ट प्रोडक्शन गरिएको भिडियो गोलो प्रोडक्शनको आधिकारिक च्यानलमार्फत सार्वजनिक गरिएको छ ।

प्रकाशित मिति : २४ बैशाख २०७८, शुक्रबार  ५ : ४५ बजे

जापानका विदेशमन्त्री योको स्वदेश फिर्ता

काठमाडौं – नेपालको एकदिने औपचारिक भ्रमण सम्पन्न गरेर जापानका विदेशमन्त्री

लोमान्थाङमा ऐतिहासिक ‘तिजी’ पर्वको रौनक

म्याग्दी । चीनको स्वशासित क्षेत्र तिब्बत्को सिमानामा रहेको मुस्ताङको लोमान्थाङमा

लुम्बिनीलाई शान्ति सहर घोषणा गर्न माग

लुम्बिनी – बुद्धजन्मस्थल लुम्बिनीलाई शान्ति सहर घोषणा गर्न माग गरिएको

बेसरम झारले ढाकिँदै घोडाघोडी ताल

कैलाली – विश्व रामसार सूचीमा सूचीकृत कैलालीको घोडाघोडी ताल मिचाह

खरबुजाबाट मनग्य आम्दानी लिँदै झापाका किसान

झापा – मेचीनगर–१५ स्थित मेची नदी बगरमा लीला खनाल र