भर्चुअल माध्यमबाट ‘सेन्मी’ सार्वजनिक | Khabarhub Khabarhub

भर्चुअल माध्यमबाट ‘सेन्मी’ सार्वजनिक


२५ चैत्र २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– गायन रियालिटी ‘द भ्वाइस अफ नेपाल सिजन २’ को टप १० मा पुगेका गायक विशाल राईको पहिलो एलबम ‘सेन्मी’ सार्वजनिक भएको छ ।

कोभिडको बढ्दो संक्रमणका कारण प्रविधिलाइ सदुपयोग गर्दै म्यूजिक नेपालकै इतिहासमा पहिलोपटक भर्चअल माध्यमबाट म्युजिक नेपालको स्टुडियोमा एलबम सार्वजनिक गरिएको हो ।

संगीतकार शुभबहादुर सुनाम, संगीतकार सुरेश अधिकारी, गायक एवं म्युजिक नेपालका विजनेस हेड राजीव लोहनी र गायक विशालले संयुक्त रुपमा एलबम सार्वजनिक गरे ।

पाँच गीत रहेको एलबमममा सुरेश अधिकारीको एकल शब्द र संगीत तथा महाराज थापाको एरेन्ज छ ।

एलबममा ‘नारी’, ‘नपिलाउ’, ‘निदै उडेर’, तिमी गई गयौ’, ‘म त हजुर’ गीत समावेश छन् । एलबमलाई म्युजिक नेपालले बजारमा ल्याएको हो ।

प्रकाशित मिति : २५ चैत्र २०७७, बुधबार  १ : ४५ बजे

प्रतिनिधिसभाको बैठक बस्दै, दल सम्बन्धी विधेयक फिर्ता लिने प्रस्ताव पेस गरिने

काठमाडौं– संघीय संसद अन्तर्गत प्रतिनिधिसभाको बैठक आज बस्दैछ । बैठक

विश्वकप अगाडिको पहिलो अभ्यास सिरिजको अन्तिम खेलमा नेपाल पराजित

काठमाडौं – विश्वकप अगाडिको पहिलो अभ्यास सिरिजको अन्तिम खेलमा नेपाल

आज दिनभरको मौसम कस्तो रहला ?

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

आइतबार सूर्य देवको पूजा गर्नुहोस् (विधिसहित)

काठमाडौं – आज २०८१ साल जेठ ६ गते आइतबार तदनुसार

आज २०८१ साल जेठ ६ गते आइतबारको राशिफल

काठमाडौं – आज २०८१ साल जेठ ६ गते आइतबार तदनुसार