थारु गीतमा ‘सनन सनन’ | Khabarhub Khabarhub

थारु गीतमा ‘सनन सनन’


२३ फाल्गुन २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– गायक भुपेन चौधरी र गायिका अनु चौधरीको स्वरमा रहेको थारु गीत ‘सनन सनन’को भिडियो सार्वजनिक भएको छ ।

गीतमा भुपेनकै शब्द र संगीत तथा लोकजी मिजारको एरेन्ज, दीपेन धामीको रेकर्ड तथा प्रकाश केसीको मिक्सिङ छ ।

भिडियोमा नवीन चापागाईं र रितु चौधरी फिचर्ड छन् । भिडियोमा अशोक के परियार र अभिषेक सेन ठकुरीको कोरियोग्राफी तथा भुपेन चौधरीको छायांकन, सम्पादन, रंग संयोजन तथा निर्देशन छ ।

भिडियो द कन्टेन नेपालको युट्युब च्यानलबाट सार्वजनिक गरिएको हो ।

प्रकाशित मिति : २३ फाल्गुन २०७७, आइतबार  १२ : ५० बजे

रुस युक्रेन युद्धको मारमा आप्रवासी

युक्रेनमा रुसले आक्रमण गरेको समयमा त्यहाँका स्थानीय थातथलो छोड्न बाध्य

वनमा आगो लगाएको अभियोगमा पाँचजना पक्राउ

काभ्रे– वनमा आगो लगाएको अभियोगमा पाँचजना पक्राउ परेका छन् ।

बाजुराको खापरमा आगलागीबाट तीन घर नष्ट

बाजुरा– जिल्लाको पूर्वी–उत्तरी भेगको स्वामीकार्तिक खापर गाउँपालिकामा शनिबार दिउँसो आगलागी

डडेल्धुरामा ट्रयाक्टर दुर्घटना हुँदा दुईजनाको मृत्यु

डडेल्धुरा– डडेल्धुरामा ट्रयाक्टर दुर्घटना हुँदा दुईजनाको मृत्यु भएको छ ।

क्रिकेटर लामिछानेको मुद्दामा आजलाई पेसी

काठमाडौं– राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान सन्दीप लामिछानेले जिल्ला अदालतको फैसलाप्रति