गाईजात्रालाई आशिषको ‘बालकोटको बार्दली’ | Khabarhub Khabarhub

गाईजात्रालाई आशिषको ‘बालकोटको बार्दली’


२२ श्रावण २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– गाइजात्रालाई लक्षित गर्दै हाँस्य कलाकार आशिष शाह ठकुरीले ‘बालकोटको बार्दली गाईजात्रा २०७८’ सार्वजनिक गरेका छन् । आशिषले देशमा गतवर्ष घटेका राजनैतिक, सामाजिकसँगै मनोरन्जनको क्षेत्रका घटनाहरुलाई गाईजात्रे प्रस्तुतिमा प्राथमिकता दिएका छन् ।

रेडियो कान्तिपुरमा हाँस्यव्यंग्यात्मक कार्यक्रम ‘गज्जब छ बा’, कान्तिपुर टेलिभिजनबाट प्रशारित हास्यटेलिफिल्म ‘ट्वाक्क टुक्क रिर्टनस’लगायतका टेलिफिल्ममा अभिनय गरिसकेका कलाकार आशिष विगत ३ वर्ष यता रोजगारीका लागि दक्षिण कोरियामा छन् ।

उनले गाईजात्रे प्रहसन हाम्रो प्रतिभा चौतारी नामक युट्युव च्यानलमार्फत सार्वजनिक गरिएको छ । भिडियोमा अर्जुन पौडेलको छायांकन र प्रविण श्रेष्ठको सम्पादन छ । भिडियो १३ मिनेटको रहेको छ ।

प्रकाशित मिति : २२ श्रावण २०७८, शुक्रबार  ५ : ४० बजे

सुत्केरी र गर्भवतीको हेलिकप्टरमार्फत उद्दार

बाजुरा – बाजुराको बुढीनन्दा नगरपालिकामा रहेको कोल्टी प्राथमिक स्वास्थ्य केन्द्रबाट

अमेरिकी डिभीको नतिजा सार्वजनिक, यसरी हेर्न सकिन्छ

काठमाडौं– अमेरिकी डाइभर्सिटी भिसा  (डिभी) २०२५ को नतिजा सार्वजनिक भएको

राप्ती नदीमा डुबेर युवतीको मृत्यु

तुलसीपुर । दाङको देउखुरीस्थित राप्ती नदीमा डुबेर एक युवतीको मृत्युभएको

‘बौद्ध शिक्षाबाट विश्वव्यापी समस्याको समाधान खोज्न सकिन्छ’

लुम्बिनी – बुद्ध जन्मस्थल लुम्बिनी आएका विभिन्न देशका बौद्ध भिक्षु

एमाले भोजपुरको अध्यक्षमा मकर खड्का विजयी

भोजपुर – नेकपा एमाले भोजपुरको नवौँ जिल्ला अधिवेशनबाट पदाधिकारीमा मकर