मेडिकल कलेजसँगको सहकार्यमा कुमारी बैंकद्वारा निःशुल्क स्वास्थ्य शिविर | Khabarhub Khabarhub

मेडिकल कलेजसँगको सहकार्यमा कुमारी बैंकद्वारा निःशुल्क स्वास्थ्य शिविर


२४ चैत्र २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– कुमारी बैंक लिमिटेडले आफ्नो २० औं वार्षिकोत्सवको अवसरमा देशभरीका शाखाहरूबाट विभिन्न कार्यक्रमहरु गरेको छ ।

संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत बैंकको मेलम्ची शाखाले थाङपालधापमा काठमाडौं मेडिकल कलेजको सहकार्यमा विशेषज्ञहरूबाट निःशुल्क स्वास्थ्य शिविर कार्यक्रम गरेकोे छ । उक्त शिविरमा ७०० जना भन्दा बढीले सेवा लिएका थिए ।

त्यसैगरी, बैंकको कर्मचारी युनियनको नेतृत्वमा नक्साल शाखामा रक्तदान कार्यक्रम सम्पन्न गरेको छ ।

प्रकाशित मिति : २४ चैत्र २०७७, मंगलबार  ३ : १६ बजे

जापानका विदेशमन्त्री योको स्वदेश फिर्ता

काठमाडौं – नेपालको एकदिने औपचारिक भ्रमण सम्पन्न गरेर जापानका विदेशमन्त्री

लोमान्थाङमा ऐतिहासिक ‘तिजी’ पर्वको रौनक

म्याग्दी । चीनको स्वशासित क्षेत्र तिब्बत्को सिमानामा रहेको मुस्ताङको लोमान्थाङमा

लुम्बिनीलाई शान्ति सहर घोषणा गर्न माग

लुम्बिनी – बुद्धजन्मस्थल लुम्बिनीलाई शान्ति सहर घोषणा गर्न माग गरिएको

बेसरम झारले ढाकिँदै घोडाघोडी ताल

कैलाली – विश्व रामसार सूचीमा सूचीकृत कैलालीको घोडाघोडी ताल मिचाह

खरबुजाबाट मनग्य आम्दानी लिँदै झापाका किसान

झापा – मेचीनगर–१५ स्थित मेची नदी बगरमा लीला खनाल र