प्रिमियर लिग : एभर्टन र क्रिस्टल प्यालेसको बराबरी | Khabarhub Khabarhub

प्रिमियर लिग : एभर्टन र क्रिस्टल प्यालेसको बराबरी


२४ चैत्र २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- इंग्लिस प्रिमियर लिग फुटबलमा एभर्टन र क्रिस्टल प्यालेसले बराबरी खेलेका छन् ।

सोमबार राति भएको खेलमा एभर्टन र क्रिस्टल प्यालेसले १-१ गोलको बराबरी खेलेका हुन् ।

घरेलु मैदानमा खेलको ५६औँ मिनेटमा जेम्स रोड्रीगेजले गोल गर्दै एभर्टनलाई सुरुवाती अग्रता दिलाएका थिए ।

८६औँ मिनेटमा मिची बात्सुआईले गोल गर्दै क्रिस्टललाई १-१ गोलको बराबरीमा ल्याएका थिए ।

बराबरीसँगै एभर्टन २९ खेलमा ४७ अंक जोड्दै लिगको आठौं स्थानमा रहेको छ । क्रिस्टल ३० खेलमा ३८ अंकसहित १२औँ स्थानमा छ ।

प्रकाशित मिति : २४ चैत्र २०७७, मंगलबार  १० : २० बजे

‘तीन चरणको चुनावबाटै भाजपा इतिहास बनिसक्यो’ – अखिलेश यादव

एजेन्सी – भारतको उत्तर प्रदेशका पूर्वमुख्यमन्त्री एवम्‌ समाजवादी पार्टी प्रमुख

मेक इन नेपाल–स्वदेशी सम्मेलन :  ३५ बुँदे घोषणापत्र जारी

काठमाडौं – नेपाली वस्तुको उत्पादन तथा उपभोग बढाउने र विश्व

भरतपुर महानगरमा भूमिगत विद्युतीकरणको काम ५० प्रतिशत सम्पन्न

चितवन– भरतपुर महानगरपालिकाको सहरी क्षेत्रमा सुरु गरिएको भूमिगत विद्युतीकरणको काम

दक्षिण पेरुमा बस दुर्घटना हुँदा १० जनाको मृत्यु

लिमा– दक्षिणी पेरुको पुनो क्षेत्रमा सोमबार बिहानै एउटा यात्रुवाहक बस

भक्तपुरमा गाडीको ठक्करबाट पैदलयात्रीको मृत्यु

भक्तपुर– अरनिको राजमार्गअन्तर्गत भक्तपुरको मिलनचोकमा मंगलबार दुर्घटना हुँंदा एकजनाको मृत्यु