सातौँ प्रधानमन्त्री कप महिला भलिबलमा पुलिस विजयी | Khabarhub Khabarhub

सातौँ प्रधानमन्त्री कप महिला भलिबलमा पुलिस विजयी


२२ फाल्गुन २०७७, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– सातौँ प्रधानमन्त्री कप महिला भलिबल प्रतियोगिताको उद्घाटन खेलमा डिफेन्डिङ च्याम्पियन नेपाल पुलिस क्लबले विजयी शुरुआत गरेको छ ।

नेपालगञ्ज रङ्गशाला परिसरको कभर्डहलमा शुक्रबार मिस नेपाल नम्रता श्रेष्ठ र प्रदेशसभा सदस्य कृष्णा केसी ‘नमूना’ले संयुक्तरूपमा उद्घाटन गरेका थिए ।

प्रतियोगिताको पहिलो खेलमा पुुलिस क्लबले होगाङ्जी न्यू डायमण्डलाई २५–१९, २५–१९ र १५–८ सेटको अन्तरले हराएको थियो ।

प्रतियोगिताको विजेताले उपाधिसहित रु पाँच लाख प्राप्त गर्नेछ । त्यस्तै दोस्रो टोलीलाई रु दुई लाख, तेस्रोलाई रु एक लाख र चौथो हुने टोलीलाई रु ५० हजार रहेको छ ।

प्रकाशित मिति : २२ फाल्गुन २०७७, शनिबार  ९ : ४४ बजे

बुधबार कृष्ण भगवानको पूजा गर्नुहोस्

काठमाडौं – आज २०८१ साल वैशाख २६ गते बुधबार तदनुसार

आज २०८१ साल वैशाख २६ गते बुधारको राशिफल

काठमाडौं – आज २०८१ साल वैशाख २६ गते बुधबार तदनुसार

जेलेन्स्कीको हत्या गर्ने षड्यन्त्र विफल पारेको युक्रेनको दाबी

एजेन्सी – युक्रेनले राष्ट्रपति भोलोदिमर जेलेन्स्कीसहित वरिष्ठ युक्रेनी अधिकारीहरूको हत्याका

सामुदायिक वनमा शव फेला

कञ्चनपुर – वैशाख स् शुक्लाफाँटा नगरपालिका-७ स्थित वातावरण मध्यवर्ती सामुदायिक

‘तीन चरणको चुनावबाटै भाजपा इतिहास बनिसक्यो’ – अखिलेश यादव

एजेन्सी – भारतको उत्तर प्रदेशका पूर्वमुख्यमन्त्री एवम्‌ समाजवादी पार्टी प्रमुख