अमेरिकामा २ करोडभन्दा धेरैले जिते कोरोना भाइरसको संक्रमण | Khabarhub Khabarhub

अमेरिकामा २ करोडभन्दा धेरैले जिते कोरोना भाइरसको संक्रमण


२२ फाल्गुन २०७७, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- अमेरिकामा २ करोडभन्दा धेरैले कोरोना भाइरसको संक्रमणलाई जितेका छन् ।

पछिल्लो २४ घण्टा ८९ हजार ४२५ जनाले संक्रणलाई जितेका छन् । योसँगै अमेरिकामा संक्रमणमुक्त हुनेको संख्या २ करोड १ लाख ८३ हजार ९२९ पुगेको छ ।

यस्तै पछिल्लो २४ घण्टामा १ हजार ७९४ संक्रमितको मृत्यु भएको छ । योसँगै अमेरिकामा कोरोनाले ज्यान गुमाउने संक्रमितको संख्या ५ लाख  ३५ हजार ५६३ पुगेको छ ।

त्यहाँ पछिल्लो २४ घण्टामा ६७ हजार २८१ जनामा संक्रमण पुष्टि भएको छ । यसअघि २७ मंसिरमा एकैदिन अहिलेसम्मकै धेरै ३ लाख ८६ हजार ६५४ जनामा संक्रमण भएको थियो ।

पछिल्लो वृद्धिसँगै अमेरिकामा संक्रमितको संख्या २ करोड ९५ लाख नाघेको छ ।

प्रकाशित मिति : २२ फाल्गुन २०७७, शनिबार  ९ : ४५ बजे

शरीरका १० अंगमा रहेका कोठीले दिन्छन् यस्ता संकेत

काठमाडौं– हस्तरेखा ज्योतिषका अनुसार व्यक्तिको शरीरमा हुने कोठीको निकै ठुलो

यस्तो छ चलचित्र ‘पुजार सार्की’ को गीत ‘रिमै’ 

काठमाडौं – मल्टिस्टारर चलचित्र ‘पुजार सार्की’ को ‘रिमै’ बोलको गीत

डढेलो निभाउने क्रममा घाइते भएका एकको मृत्यु

पाटन– डढेलो निभाउने क्रममा घाइते भएका एकजनाको मृत्यु भएको छ

कोशीका मुख्यमन्त्रीको अडान : विश्वासको मत लिन्नँ, सत्ता छाड्नुपर्ने कुनै कारण छैन

विराटनगर- संवैधानिक रुपमा अल्पमतमा परिसकेका कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले

टी-२० विश्वकप खेल्ने भारतीय टिमको घोषणा

काठमाडौं- भारतले आगामी टी-२० विश्वकपको टिम घोषणा गरेको छ ।