नेपाललाई चीनले पाँच लाख डोज कोरोनाको भ्याक्सिन दिने | Khabarhub Khabarhub

नेपाललाई चीनले पाँच लाख डोज कोरोनाको भ्याक्सिन दिने


२४ माघ २०७७, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– चीनले नेपाललाई पाँच लाख डोज कोरोना भाइरसको भ्याक्सिन उपलब्ध गराउने भएको छ।

परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीसँग शुक्रबार साँझ भएको टेलिफोन संवादमा चीनका विदेश मन्त्री वाङ यीले पाँच लाख डोज भ्याक्सिन अनुदानको दिने बताएको परराष्ट्र मन्त्रालयले जनाएको छ।

शुक्रबार साँझ ज्ञवाली र वांग यीबीच नेपाल र चीनको आपसी हितका विषयमा भएको छलफलमा नेपाललाई खोप उपलब्ध गराउने चीनले प्रतिवद्धता जनाएको मन्त्रालयले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

प्रकाशित मिति : २४ माघ २०७७, शनिबार  ११ : ०५ बजे

लखनउमाथि शानदार जित निकाल्दै कोलकाता आईपिएलको शीर्ष स्थानमा

काठमाडौं – इन्डियन प्रिमियर लिग (आईपिएल) अन्तर्गत गएराति भएको खेलमा

सोमबारको विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – आज २०८१ साल वैशाख २४ गते सोमबार सन्

सोमबार भगवान शिवको विशेष दिन

काठमाडौं – आज २०८१ साल वैशाख २४ गते सोमबार तदनुसार

आज २०८१ साल वैशाख २४ गते सोमबारको राशिफल

काठमाडौं – आज २०८१ साल वैशाख २४ गते सोमबार तदनुसार

जापानका विदेशमन्त्री योको स्वदेश फिर्ता

काठमाडौं – नेपालको एकदिने औपचारिक भ्रमण सम्पन्न गरेर जापानका विदेशमन्त्री