भिमेश्वर मन्दिरमा पूजा गर्न भक्तजनको भिड | Khabarhub Khabarhub

भिमेश्वर मन्दिरमा पूजा गर्न भक्तजनको भिड


२४ माघ २०७७, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

दोलखा– धार्मिकस्थल दोलखाको भिमेश्वर मन्दिरमा शनिबार भक्तजनको भिड लाग्ने गरेको छ ।

शनिबार बिहानैदेखि लामबद्ध भएर भक्तजनले पूजाआजा गर्ने गरेका छन् ।

भिमेश्वर मन्दिरमा शनिबार पूजाआजा गर्नाले मनोकांक्षा पूरा हुने धार्मिक विश्वास छ ।

हेर्नुहोस् बिहानै मन्दिरमा पूजा गर्न पुगेका भक्तजनको तस्वीर :

तस्वीर : रासस

प्रकाशित मिति : २४ माघ २०७७, शनिबार  ९ : ४५ बजे

१५ हजार रुपैयाँ घुससहित वडा अध्यक्ष पक्राउ

काठमाडौं । कपिलवस्तुको महाराजगञ्ज नगरपालिका–२ का वडाध्यक्ष उजेर अली घुससहित

बेलायतमा यक्वा तङनाम मनाइयो, चार श्रष्ठा सम्मानित

लण्डन– सेवारो कलाकार संघ युकेले सामुहिक रुपमा यक्वा तङनाम मनाउँदै

इलाममा सुहाङको अग्रता बढेर ६ हजार ४ सय पुग्यो

काठमाडौं- प्रतिनिधिसभाका लागि इलाम क्षेत्र नम्बर २ मा शनिबार भएको

अत्तरियाबाट लागूऔषधसहित एक युवक पक्राउ

धनगढी । कैलालीको अत्तरियाबाट लागूऔषधसहित एक युवक पक्राउ परेका छन्।