विश्वभर थप ५ लाख बढी कोरोना संक्रमित थपिए, ५ हजारको मृत्यु | Khabarhub Khabarhub

विश्वभर थप ५ लाख बढी कोरोना संक्रमित थपिए, ५ हजारको मृत्यु


१९ मंसिर २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – विश्वभर पछिल्लो २४ घण्टामा ५ लाख २३ हजार ७७७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

थपिनमो अमेरिकामा ५५ हजार ७०१, फ्रान्समा ५१ हजार ६२४, जर्मनीमा ४६ हजार ३७९, बेलायतमा ४२ हजार ८४८, रुसमा ३२ हजार ९७४ र इटलीमा १६ हजार ६३२ जना रहेका छन् ।

ओल्डोमिटरको विवरणअनुसार यही अवधिमा ३ लाख ७५ हजार ९८६ जना संक्रमणमुक्त भएका छन् भने ५ हजार ६४१ जनाको मृत्यु भएको छ ।

संक्रमणमुक्त हुनेमा रुसमा ३५ हजार १८२, जर्मनीमा ३४ हजार ९००, अमेरिकामा ३४ हजार ८६६, बेलायतमा ३२ हजार ६५, टर्कीमा १९ हजार ४६३ र फ्रान्समा १२ हजार ३६९ जना रहेको छन् ।

मृत्यु हुनेहरुमा रुसमा एक हजार २१५, अमेरिकमा ४९२, टर्कीमा २२८, जर्मनीमा २२२, ब्राजिलमा १५२, बेलायतमा १२७ र इरानमा ५८ जना रहेका छन् ।

 

 

 

प्रकाशित मिति : १९ मंसिर २०७८, आइतबार  ६ : १० बजे

गण्डकीमा मन्त्रिपरिषद् विस्तार, दुई मन्त्रीद्वारा सपथ

गण्डकी– गण्डकी प्रदेश सरकारका मुख्यमन्त्री खगराज अधिकारीले ऊर्जा, जलस्रोत तथा

टुँडिखेलमा बेरोजगारलाई थरीथरीका ‘अफर’

काठमाडौं– टन्टलापुर घाममा काठमाडौंको टुँडिखेलमा हातमा कागजको टुक्रा बोकेर लाइनमा

काठमाडौं उपत्यकासहितमा चर्को हावाहुरी, केही स्थानमा पानी पर्ने

काठमाडौं – काठमाडौं उपत्यकासहितका जिल्लाहरूमा चर्को हावाहुरी चलिरहेको छ ।

बाग्मती प्रदेशसभाका विषयगत समितिहरू सभापतिविहीन

बाग्मती– बाग्मती प्रदेशसभाअन्तर्गतको पाँचवटै विषयगत समिति लामो समयदेखि नेतृत्वविहीन छ