कोरोना संक्रमणबाट भारतमा थप ९० जनाको मृत्यु | Khabarhub Khabarhub

कोरोना संक्रमणबाट भारतमा थप ९० जनाको मृत्यु


१९ मंसिर २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – भारतमा पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट निको हुने र संक्रमित हुनेको संख्या करिब बराबर छ ।

ओल्डोमिटरको पछिल्लो विवरणअनुसार ८ हजार १९० जना थपिँदा ८ हजार २६६ जना निको भएका हुन् ।

यही अवधिमा ९० जना कोरोना संक्रमितको मृत्यु भएको छ ।

भारतमा अहिले सकृय संक्रमितको संख्या एक लाख ८ हजार १३९ जना रहेको छ ।

 

प्रकाशित मिति : १९ मंसिर २०७८, आइतबार  ६ : ४७ बजे

बझाङमा दमनलाई पछ्याउँदै अभिषेक, मतान्तर घट्यो

काठमाडौं । बझाङ प्रदेश १ को उपनिर्वाचनको मतगणना अहिले जारी

चुलाचुली १ मा डेकेन्द्रलाई एक हजार ३१ मत, सुहाङको अग्रता कायमै

इलाम – इलाम क्षेत्र नम्बर २ अन्तर्गत फाकफोकथुम गाउँपालिका र

हैदरावादविरुद्ध चेन्नई सुपर किंग्सको उत्कृष्ट जित

काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल) मा सनराइजर्स हैदरावादविरुद्ध चेन्नई

बझाङमा एमालेको अग्रता कायमै, मतान्तर घटाउँदै कांग्रेस

बझाङ – बझाङ प्रदेश १ को उपनिर्वाचनको मतगणना अहिले जारी

इलाम–२ मा सुहाङले कटाए ४ हजार मत, चुलाचुलीको गणना सुरु

इलाम – इलाम २ मा आइतबार सम्पन्न उपनिर्वाचनको मतगणना जारी