किन्नरलाई दान दिन नहुने चार कुरा | Khabarhub Khabarhub

किन्नरलाई दान दिन नहुने चार कुरा


२० भाद्र २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

छिमेकी मुलुक भारतमा जस्तो नेपालमा विवाह, जन्मोत्सव वा चाडपर्वमा किन्नरलाई दान दिने वा उनिहरुबाट आर्शिवाद लिने खासै चलन छैन । भारतमा किन्नरको आशीर्वाद पाए जीवन सुखी हुने विश्वासमा दान दिइन्छ ।

धार्मीक मान्यता अनुसार केहि यस्ता चीज छन् जो किन्नरलाई दान दिनु राम्रो मानिदैन । के के हुन् ती ?

१. धार्मीक मान्यता अनुसार किन्नरलाई दानमा प्लास्टिकको सामान दिनु राम्रो मानिदैन । यसले घरका सदस्यको उन्नति रोकिने धार्मीक विश्वास छ ।

२. यस्तै किन्नरलाई दानमा स्टीलका भाडाबर्तन पनि दान दिनु शुभ मानिदैन । यसले घरको सुख–शान्ति नष्ष्ट हुने र घरमा दरिद्रता आउने धार्मीक विश्वास छ ।

३. किन्नरलाई अन्न, पैसा र कपडा दिनु राम्रो मानिन्छ । तर ध्यान राख्नु पर्दछ कि कपडा पुरानो हुनु हुदैँन । नयाँ हुनु पर्दछ ।

४. आर्थिक समृद्धि पाउनकालागि किन्नरलाई किन्नरको हातको पैसा लिने अर्थात किन्नरलाई दानमा दिएको पैसामा केहि सानो अंशलाई लिएर आफ्नो ढुकुटीमा राखेमा आर्थिक लाभ हुने धार्मीक विश्वास छ ।

प्रकाशित मिति : २० भाद्र २०७८, आइतबार  ५ : २० बजे

बागमती प्रदेशमा आज सार्वजनिक बिदा

काठमाडौं– बागमती प्रदेश सरकारले आज प्रदेशभर सार्वजनिक बिदा दिएको छ

बाँकेमा पाँच हजार हेक्टर वन क्षेत्रमा डढेलो

नेपालगञ्ज– बाँकेका विभिन्न सामुदायिक वन र चक्ला वनको पाँच हजार

इटालियन सिरी ए : रोमा र युभेन्टसले खेले बराबरी

काठमाडौं– इटालियन सिरी ए फुटबलमा रोमा र युभेन्टसले बराबरी खेलेका

एस्टन भिल्लामाथि ब्राइटनको जित

काठमाडौं– इंग्लिस प्रिमियर लिग फुटबलमा ब्राइटनसँग एस्टन भिल्ला पराजित भएको

हमास-इजरायल द्वन्द्व : युद्ध विरामको माग बढ्दै

इजरायलको तेल अभिभमा हजारौँको प्रदर्शन भयो। प्रदर्शनकारीको एउटै माग थियो।