मोटरसाइकल चोरीको आरोपमा दुई जना पक्राउ | Khabarhub Khabarhub

मोटरसाइकल चोरीको आरोपमा दुई जना पक्राउ


२१ श्रावण २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– मोटरसाइक चोरी गरेको आरोपमा प्रहरीले काठमाडौँको तारकेश्‍वर– ६ धर्मस्थलीबाट दुई जनालाई पक्राउ गरेको छ ।

महानगरीय ट्राफिक प्रहरी महाशाखाका अनुसार टोखा नगरपालिका धनेश्‍वरबाट हराएको प्रदेश ३–०२–००२ प ४८०३ नम्बरको मोटरसाईकल चोरी गरेको अभियोगमा २ जनालाई पक्राउ गरिएको हो ।

महाशाखाका प्रमुख एसएसपी जनक भट्टराईका अनुसार पक्राउ पर्नेमा नुवाकोट सुर्यगडी गाउँपालिका –४ घर भई काठमाडौं नस्थलि बस्ने २४ वर्षका संजय तामाङ्ग र वाकोट तादी गाउँपालिका–६ घर भई काठमाडौं तारकेश्‍वर–६ बस्ने वर्ष ३२ का बुद्धि बहादुर तामाङ रहेका छन् ।

पक्राउ परेको मोटरसाईकल सहित दुवै जनालाई थप अनुसन्धान एवं कारबाहीको लागी महानगरीय प्रहरी बृत्त महाराजगञ्जमा बुझाएको महाशाखा प्रमुख एसएसपी भट्टराईले बताए ।

प्रकाशित मिति : २१ श्रावण २०७८, बिहीबार  ८ : ०१ बजे

नेपाललाई हराउँदै वेस्ट इन्डिज ‘ए’ ले जित्यो टी- २० सिरिज 

काठमाडौं- नेपालले वेष्टइण्डिज ‘ए’ विरुद्ध पाँच खेलको टी–२० सिरिज एक

साताको अन्तिम कारोबारको दिन नेप्से ७ अंकले घट्यो 

काठमाडौं– साताको अन्तिम कारोबार दिन बिहीबार नेप्से ७.३१ अंकले घटेको

नक्कली प्रमाणपत्र लिएको आरोपमा मुद्दा दायर

काठमाडौं– अख्तियार दुरुपयोग अनुसन्धान आयोगले स्याङ्जाको गल्याङ नगरपालिकाका सिनियर अहेव

१७ औं अन्तराष्ट्रिय औद्योगिक व्यापार महोत्सव काठमाडौंमा हुने

काठमाडौं– नेपाल  १७ औं अन्तराष्ट्रिय औद्योगिक व्यापार मेला तथा घरेलु

मुगुका यार्सा पाटन जेठ १५ बाट खुला गरिने

मुगु– मुगुम कार्मारोङ गाउँपालिकाका विभिन्न पाटन क्षेत्रमा पाइने यार्सागुम्बा संकलन