आज सुनको मूल्य स्थिर, चाँदीको घट्यो, कतिमा हुँदैछ कारोबार ? | Khabarhub Khabarhub

आज सुनको मूल्य स्थिर, चाँदीको घट्यो, कतिमा हुँदैछ कारोबार ?


२१ श्रावण २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेपाली बजारमा आज सुनको मूल्य स्थिर रहेको छ ।

आज सुन बुधबारकै मूल्यमा कारोबार भइरहेको छ । सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला ९२ हजार कायम भएको छ।

त्यस्तै तेजावी सुनको मूल्य प्रतितोला ९१ हजार ५०० रुपैयाँमा कारोबार भइरहेको छ ।

चाँदीको मुल्य भने घटेको छ । तोलामा १० ले घटेको चाँदी आज तोलाको १ हजार २७५ रुपैयाँमा कारोबार भइरहेको छ । हिजो चाँदी प्रतितोला १ हजार २८५ मा कारोबार भएको थियो ।

प्रकाशित मिति : २१ श्रावण २०७८, बिहीबार  १ : ११ बजे

अदालतभित्रै श्रीमानद्वारा श्रीमतीमाथि कुटपिट

तम्घास – गुल्मी जिल्ला अदालतको भवनभित्र श्रीमानले श्रीमतीमाथि कुटपिट गरेका

घुससहित मालपोतका सुब्बा पक्राउ

बुटवल – अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मालपोत कार्यालय कपिलवस्तुका नायव

मातातीर्थ मेला भोलिदेखि, सम्पूर्ण तयारी पूरा

काठमाडौं – प्रत्येक वर्ष वैशाख कृष्णपक्ष आमाको मुख हेर्ने औँसीका

मल्लकालीन थन्थु दरबार पुनः निर्माण थालियो

भक्तपुर – भक्तपुर दरबार क्षेत्रस्थित तीन सय ४६ वर्ष पुरानो

५० केजी गाँजासहित एक जना भारतीय नागरिक पक्राउ

महोत्तरी – ५० केजी गाँजा सहित महोत्तरी प्रहरीले एक जना