जोक्स : चिन्न नसकोस् भनेर | Khabarhub Khabarhub

जोक्स : चिन्न नसकोस् भनेर


२१ श्रावण २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

दुई जना व्यक्ति अस्पतालबाहिर बसेर कुराकानी गरिरहेका थिए ।

पहिलो व्यक्ति : यार ! डाक्टरहरुले अपरेशन गर्दा किन मुख र जीउ छोप्छन् ?

दोस्रो व्यक्ति : अपरेशनमा गडबडी भयो भने बिरामीले डाक्टरलाई चिन्न नसकोस् भनेर ।

प्रकाशित मिति : २१ श्रावण २०७८, बिहीबार  ५ : ४५ बजे

जापानका विदेशमन्त्री योको स्वदेश फिर्ता

काठमाडौं – नेपालको एकदिने औपचारिक भ्रमण सम्पन्न गरेर जापानका विदेशमन्त्री

लोमान्थाङमा ऐतिहासिक ‘तिजी’ पर्वको रौनक

म्याग्दी । चीनको स्वशासित क्षेत्र तिब्बत्को सिमानामा रहेको मुस्ताङको लोमान्थाङमा

लुम्बिनीलाई शान्ति सहर घोषणा गर्न माग

लुम्बिनी – बुद्धजन्मस्थल लुम्बिनीलाई शान्ति सहर घोषणा गर्न माग गरिएको

बेसरम झारले ढाकिँदै घोडाघोडी ताल

कैलाली – विश्व रामसार सूचीमा सूचीकृत कैलालीको घोडाघोडी ताल मिचाह

खरबुजाबाट मनग्य आम्दानी लिँदै झापाका किसान

झापा – मेचीनगर–१५ स्थित मेची नदी बगरमा लीला खनाल र