दिशाले भैसीको बच्चालाई चुम्बन गरेपछि... | Khabarhub Khabarhub

दिशाले भैसीको बच्चालाई चुम्बन गरेपछि…


२२ जेठ २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मुम्बई(न्यूज१८हिन्दी)– अभिनेत्री दिशा पाटनी सामाजिक सञ्जालमा निकै सक्रिय छिन् । बलिउडको उनी प्रख्यात र ग्ल्यामर अभिनेत्रीमध्ये एक हुन् ।

सामाजिक सञ्जालमा हालै उनले एक तस्वीर शेयर गरिन् । जुन तस्वीरमा उनी भैसीको बच्चालाई चुम्बन गरिरहेको देख्न सकिन्छ । तस्वीरमा उनले कुनै क्याप्सन लेखेकी छैनन् ।

दिशाको यो तस्वीरलाई फ्यानहरुले निकै मनपराइरहेका छन् । तस्वीरमा कोही प्रयोगकर्ताले जनावर प्रेमी भनेर प्रतिक्रिया दिएका छन् भने केहीले भैसीको बच्चालाई ‘भाग्यमानी’ भनेका छन् ।

दिशा आफ्नो ग्ल्यामर तस्वीरमात्र सामाजिक सञ्जालमा राख्दिनन् । उनी आफूलाई मनपर्ने जनावरको तस्वीर पनि उत्तिकै प्राथमिकताका साथ राख्छिन् । दिशा प्रायः आफूले पालेको बिरालो र कुकुरसँगको फोटो बढी पोष्ट गर्छिन् ।

प्रकाशित मिति : २२ जेठ २०७८, शनिबार  ९ : ३५ बजे

फिल्म ‘मनसारा’को रेड कार्पेट प्रिमियर

काठमाडौं – उपेन्द्र सुब्बाको लेखन र निर्देशन रहेको फिल्म ‘मनसारा’को

धुम्म मौसमले पर्यटनमा असर

गण्डकी – पर्यटकीय राजधानी पोखरासहित आसपासका गन्तव्यस्थलको मौसम नखुल्दा पर्यटन

कम्युनिष्ट पार्टीमा खिया लागेको छ : माधव नेपाल

चितवन – नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री

डढेलोले सिङ्गो गाउँ नै जोखिममा

बागलुङ – बागलुङमा आगलागी हुँदा दुई घर र दुई गोठ

‘मिस सुप्रा नेसनल’ बनिन् सजिना खनाल

काठमाडौं – ‘मिस्टर एन्ड मिस नेसनल नेपाल २०२४’ को ग्रान्ड