चुट्किला : चार जना किन नी ? | Khabarhub Khabarhub

चुट्किला : चार जना किन नी ?


२२ बैशाख २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

शिक्षिका (रामलाई) : भन त आज तिमीले के राम्रो काम गर्‍यौ ?

राम : मिस हामी ४ जना मिलेर आज एउटा बुढी महिलालाई सडक पार गरायौँ ।

शिक्षिका : ओहो यो त साह्रै राम्रो काम गरेउ त । तर एउटा महिलालाई सडक पार गराउन ४ जना किन नि ?

राम : किनभने त्यो महिला सडक पार गर्न चाहिरहेको थिईन नि त…..

साभार  : भद्रगोल, हँसाउने चुट्किला पुस्तकबाट

प्रकाशित मिति : २२ बैशाख २०७८, बुधबार  ४ : ३५ बजे

आज २०८१ साल वैशाख १८ गते मंगलबारको राशिफल

काठमाडौं – आज २०८१ साल वैशाख १८ गते मंगलबार तदनुसार

रास्वपाका मिलनको जमानत जफत, कटाउन सकेनन् १० प्रतिशत मत

इलाम – इलाम २ को शनिबार भएको उपनिर्वाचनमा नेकपा (एमाले)

इलाममा सुहाङ नेम्वाङ विजयी

काठमाडौं- इलाम क्षेत्र नम्बर- २ बाट प्रतिनिधिसभा सदस्यमा सुहाङ नेम्वाङ

इलाम २ : सुहाङको फराकिलो अग्रता, मिलनलाई जमानत जोगाउन सकस

काठमाडौं । प्रतिनिधिसभाका लागि इलाम क्षेत्र नम्बर २ मा शनिबार

दिल्लीविरुद्ध कोलकत्ताको सानदार जित

काठमाडौं । इन्डियन प्रिमियर लिग (आइपीएल)मा दिल्ली क्यापिटल्सविरुद्ध कोलकाता नाइट