म्यानचेस्टर युनाइटेडको पुनरागमन जित | Khabarhub Khabarhub

म्यानचेस्टर युनाइटेडको पुनरागमन जित


२३ चैत्र २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– म्यानचेस्टर युनाइटेडले इंग्लिस प्रिमियर लिग फुटबलमा पुनरागमन जित निकालेको छ ।

आइतबार राति भएको खेलमा म्याचेस्टरले ब्राइटनमाथि २–१ को पुनरागमन जित दर्ता गरेको हो ।

म्यान्चेस्टरको जितमा मार्कुस रासफोर्ड र मासन ग्रीनवुडले गोल गरे । ट्राफोर्डमा आइतबार राति भएको खेलमा पाहुना टोली ब्राइटनले खेलको १३औँ मिनेटमा ड्यानी वेलवेकको गोलबाट अग्रता लिए पनि त्यसलाई जोगाउन नसक्दा हार ब्यहोरेको हो ।

जितसँगै दोस्रो स्थानमा रहेको म्यानचेस्टर युनाइटेडको ३० खेलबाट ६० अंक पुगेको छ । पराजित ब्राइटन ३२ अंक जोडेर १६औँ स्थानमा छ ।

प्रकाशित मिति : २३ चैत्र २०७७, सोमबार  १० : ५० बजे

प्रदेशको गौरव सडकमा कालोपत्र अन्तिम चरणमा

तनहुँ– गण्डकी प्रदेशको गौरव मानिएको कोरोला–त्रिवेणी सडक आयोजनाअन्तर्गत तनहुँको घिरिङ

धरान : तिर्खाएको काकाकुल !

सुनसरी- धरानमा खानेपानी ढुवानी गर्ने कुनै पनि ट्याङ्कर व्याबसायीलाई तपाईले

सप्तरीका अग्निपीडितलाई राहत वितरण

सप्तरी– आगलागीबाट घर नष्ट भएका सप्तरी चिम्टीका अग्निपीडितलाई राहत सामग्री

राजस्वको दुरुपयोग रोक्नुपर्नेमा सांसद साहको जोड

काठमाडौं– आम जनता पार्टी पार्टीका एवं सांसद प्रभु साहले मुलुकमा

गण्डकीका मुख्यमन्त्रीले आइतबार विश्वासको मत लिने

पोखरा– गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले आइतबार (भोलि) विश्वासको मत