उच्च रक्तचाप भएमा के खाने, के नखाने ? | Khabarhub Khabarhub

उच्च रक्तचाप भएमा के खाने, के नखाने ?


२३ चैत्र २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

के खाने ?

—     खान सुपाच्य, सादा, उचित मात्रामा खाने ।

—     गहुँ वा चनाको पीठो बराबरी मात्रामा मिलाएर बनाएको रोटी राम्ररी चपाएर खाने ।

—युवा अवस्थामा रोग लागेमा सोयाविनलाई राति भिजाएर बिहान बोक्रा निकालेर सुकाउने र बराबरी मात्रामा गहुँ र भटमास मिलाएर पिसाउने र यसको चोकरसहितको रोटी बनाएर बिहान बेलुका खाने ।

— फलमा स्याउ, मेवा, अमला, वेल, खरबुजा, सुन्तला, केरा आदी खाने ।

—आलु, पुदिना, लौका, ताजा हरियो सागपात, फर्सी, बन्दाकोभी, काँचो दूध, दही, पनिर, काउली इच्छानुसार खाने ।

—चना, राजमा, टुसा उम्रेको गेडागुडी, मह इच्छानुसार खाने ।

—प्रतिदिन लसुन तीन चार केस्रा छोडाएर चपाउने अनि मन तातो पानीले निल्ने । यसले रगतमा कोलस्ट्रोलको मात्रालाई कम गर्छ ।

के नखाने ?

—धेरै तिखो, मसालेदार, तारेको चीज धेरै नखाने । धेरै खाना रुखोसुखो खाना, बासी, चिसो खाना नखाने ।

—     माछा–मासु, चिया, कफी, रक्सी र अन्य नशा लाग्ने चीज नखाने ।

—     खैनी, गुटखा, कम गर्दै खान छोड्नुपर्छ ।

—     बढी फ्याट भएको दूध, मख्खन, नून खान हुन्न ।

साभार घरेलु आयुर्वेदिक उपचारपुस्तकबाट

प्रकाशित मिति : २३ चैत्र २०७७, सोमबार  ५ : २५ बजे

सगरमाथामा क्षेत्रमा जलवायु परिवर्तनका अस्वाभाविक असर देखिँदै

सोलुखुम्बु – विश्वव्यापी तापक्रमको उच्च वृद्धिसँगै सगरमाथासहितका हिमालहरु चपेटामा पर्दै

हावाहुरीका कारण हवाई उडान प्रभावित

काठमाडौंं – सोमबार साँझ चलेको हावाहुरीका कारण त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट

इङ्ल्यान्ड ‘सि’सँग नेपाल पराजित

काठमाडौं – मैत्रीपूर्ण फुटबलमा नेपाल इङ्ल्यान्ड ‘सि’सँँग पराजित भएको छ

मोरङको पाथिभरा माता मन्दिरमा लाखबत्ती प्रज्वलन

मोरङ – पाथिभरा माता मन्दिरमा लाख बत्ती बालेर दिप प्रज्वलन

विज्ञहरु भन्छन्– डढेलो नियन्त्रण गर्न प्रभावकारी समन्वय जरुरी

काठमाडौं – डढेलो नियन्त्रण गर्न सरोकारवाला निकायबीच प्रभावकारी समन्वय र