मेयर–११ को कप्तानी सन्दीपले गर्ने | Khabarhub Khabarhub

मेयर–११ को कप्तानी सन्दीपले गर्ने


२१ फाल्गुन २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– राष्ट्रिय क्रिकेट टोलीका लेग स्पिनर सन्दीप लामिछानेले काठमाडौं मेयर कप एकदिवसीय पुरुष क्रिकेट प्रतियोगितामा काठमाडौं मेयर–११ को कप्तानी गर्ने भएका छन् ।

नेपाल क्रिकेट संघ (क्यान)ले शुक्रबार सन्दीपले काठमाडौं मेयर–११ को कप्तानी गर्ने जानकारी दिएको हो ।

टियु क्रिकेट मैदान र मुलपानी क्रिकेट मैदानमा आयोजना हुने प्रतियोगिता भोलिबाट सुरु हुँदैछ ।

पाकिस्तान सुपर लिग (पीएसएल) टी–ट्वान्टी क्रिकेटका लागि पाकिस्तान गएका सन्दीप आज स्वदेश फर्कदैछन् । कोरोनाको कारण पीएसएल अनिश्चितकालका लागि स्थगित भएपछि सन्दीप स्वदेश फर्किन लागेका हुन् ।

प्रकाशित मिति : २१ फाल्गुन २०७७, शुक्रबार  ४ : ४६ बजे

बुधबारको विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – आज २०८१ साल वैशाख १९ गते बुधबार सन्

बुधबार कृष्ण भगवानको पूजा गर्नुहोस्

काठमाडौं – आज २०८१ साल वैशाख १९ गते बुधबार तदनुसार

आज २०८१ साल वैशाख १९ गते बुधबारको राशिफल

काठमाडौं – आज २०८१ साल वैशाख १९ गते बुधबार तदनुसार

लण्डनमा तरबार हमला, एक जनाको मृत्यु

एजेन्सी – संयुक्त अधिराज्य बेलायतको राजधानी लण्डनमा तरबार हमला भएको

जनक शिक्षा जनकपुरले बेच्यो १८ करोड ६७ लाखको पाठ्यपुस्तक

जनकपुरधाम – जनक शिक्षा सामग्री केन्द्र प्रादेशिक कार्यालय जनकपुरधामले विगत