पछिल्लो २४ घण्टामा १२० कोरोना संक्रमित थपिए, ८३ डिस्चार्ज | Khabarhub Khabarhub

पछिल्लो २४ घण्टामा १२० कोरोना संक्रमित थपिए, ८३ डिस्चार्ज


२१ फाल्गुन २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– पछिल्लो २४ घण्टामा नेपालमा १ सय २० जनामा कोरोनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

नयाँ संक्रमितसँगै नेपाल हाल कुल संक्रमितको संख्या २ लाख ७४ हजार ६ सय ८ जना पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। जसमध्ये हाल ८ सय ३२ जना सक्रिय संक्रमित छन्।

गत २४ घण्टामा ६ हजार १ सय ४३ जनाको पीसीआर परीक्षण गर्दा १ सय २० जनामा कोरोना पुष्टि भएको हो । यो सँगै नेपालमा २१ लाख ८५ हजार १ सय ९० जनाको पीसीआर परीक्षण भएको छ ।

गत २४ घण्टामा कुनै पनि कोरोना संक्रमितको मृत्यु नभएको मन्त्रालयले जनाएको छ । हाल ५८ जना क्वारेन्टाइनमा छन्। गत २४ घण्टामा ८३ जना उपचारपछि डिस्चार्ज भएका छन्। यो सँगै नेपालमा निको हुनेको संख्या २ लाख ७० हजार ७ सय ६६ पुगेको मन्त्रालयले जनाएको छ।

प्रकाशित मिति : २१ फाल्गुन २०७७, शुक्रबार  ४ : १५ बजे

सगरमाथामा क्षेत्रमा जलवायु परिवर्तनका अस्वाभाविक असर देखिँदै

सोलुखुम्बु – विश्वव्यापी तापक्रमको उच्च वृद्धिसँगै सगरमाथासहितका हिमालहरु चपेटामा पर्दै

हावाहुरीका कारण हवाई उडान प्रभावित

काठमाडौंं – सोमबार साँझ चलेको हावाहुरीका कारण त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट

इङ्ल्यान्ड ‘सि’सँग नेपाल पराजित

काठमाडौं – मैत्रीपूर्ण फुटबलमा नेपाल इङ्ल्यान्ड ‘सि’सँँग पराजित भएको छ

मोरङको पाथिभरा माता मन्दिरमा लाखबत्ती प्रज्वलन

मोरङ – पाथिभरा माता मन्दिरमा लाख बत्ती बालेर दिप प्रज्वलन

विज्ञहरु भन्छन्– डढेलो नियन्त्रण गर्न प्रभावकारी समन्वय जरुरी

काठमाडौं – डढेलो नियन्त्रण गर्न सरोकारवाला निकायबीच प्रभावकारी समन्वय र