विप्लव आउने भएपछि यस्तो देखियो राष्ट्रिय सभागृह (फोटो फिचर) | Khabarhub Khabarhub

विप्लव आउने भएपछि यस्तो देखियो राष्ट्रिय सभागृह (फोटो फिचर)


२१ फाल्गुन २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द विप्लव आज राष्ट्रिय सभागृहबाट सार्वजनिक हुँदैछन् ।

राष्ट्रिय सभागृहमा आयोजित ‘नेपाल सरकार र नेपाल कम्युनिस्ट पार्टीकाबीच सम्पन्न सहमतिमा हस्ताक्षर समारोह’का बीच विप्लव सार्वजनिक हुँदैछन् ।

विप्लव सार्वजनिक हुने र प्रधानमन्त्री केपी शर्मा ओली र विप्लवले एकै स्टेजबाट सम्बोधन गर्ने भएपछि राष्ट्रिय सभागृह परिसरमा उपस्थिति बाक्लिएको छ ।

तस्वीरमा हेर्नुहोस राष्ट्रिय सभागृह परिसर

प्रकाशित मिति : २१ फाल्गुन २०७७, शुक्रबार  २ : ४१ बजे

वायु प्रदूषणबाट आँखालाई कसरी जोगाउने ?

काठमाडौं – उपत्यकामा वायु प्रदूषण उच्च बिन्दुमा पुगेकाले मानिसको समग्र

बागमतीमा आजबाट नेवाः र तामाङ भाषा सरकारी कामकाजमा प्रयोग हुने

काठमाडौं– नेवारी र तामाङ भाषालाई बागमती प्रदेशमा आजदेखि सरकारी कामकाजमा

जापानी विदेशमन्त्री योको आज नेपाल आउँदै

काठमाडौं– जापानी विदेशमन्त्री योको कामिकावा एक दिने भ्रमणका लागि आज

पहाडी क्षेत्रमा वर्षा, तराईमा हावाहुरीकाे सम्भावना

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

इंग्लिस प्रिमियर लिग : उल्भ्समाथि म्यानचेस्टर सिटीको सहज जित

काठमाडौं– इंग्लिस प्रिमियर लिग फुटबलमा उपाधि दाबेदार म्यानचेस्टर सिटीले सानदार