नेपाल प्रहरीका ३० एसपी र ६९ डीएसपीको सरुवा (सूचीसहित) | Khabarhub Khabarhub

नेपाल प्रहरीका ३० एसपी र ६९ डीएसपीको सरुवा (सूचीसहित)


२१ पुस २०७७, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेपाल प्रहरीका ३० प्रहरी उपरीक्षक (एसपी) र ६९ प्रहरी नायव उपरीक्षक  (डीएसपी)को सरुवा भएको छ । प्रहरी प्रधान कार्यालयले मंगलबार उनीहरुको सरुवा गरेको हो ।

एसपी गंगा पन्त पर्साबाट केन्द्रीय अनुसन्धान ब्यूरो इन्टेलिजेन्स महाशाखा महाराजगञ्ज सरुवा भएकी छन् ।

त्यस्तै एसपी सोमेन्द्र सिंह राठोर महानगरीय प्रहरी परिसरबाट जिल्ला प्रहरी कार्यालय मकवानपुर सरुवा भएका छन् ।

त्यसैगरी  झापामा एसपी सानुराम भट्टराई,बारामा एसपी दिपेन्द्र शाही,काभ्रेमा एसपी भुपेन्द्र बहादुर खत्री ,सिन्धुली आभुषण तिम्सिना,कन्चनपुुर उमाप्रसाद चर्तुबेदी लगायत सरुवा भएकाछन् ।

त्यसैगरी रामेछापमा डीएसपी नवराज ढुंगाना, सोलुखुम्बु डीएसपी कवित कटुवाल, दोलखा डीएसपी भेषराज रिजाल लगायत सरुवा भएकाछन् ।

यस्तो छ सूची 

  

प्रकाशित मिति : २१ पुस २०७७, मंगलबार  ९ : १७ बजे

अमेरिकी डिभीको नतिजा आज आउँदै, यसरी सकिन्छ हेर्न

काठमाडौं– अमेरिकी डाइभर्सिटी भिसा  (डिभी) २०२५ को नतिजा आज आउँदै

जापानी विदेशमन्त्री योको आइतबार नेपाल आउँदै

काठमाडौं– जापानी विदेशमन्त्री योको कामिकावा एक दिने भ्रमणका लागि आइतबार

सिरिज गुमाएको नेपाल वेस्ट इन्डिजविरुद्ध आज अन्तिम खेल खेल्दै

काठमाडौं – वेष्ट इन्डिज ‘ए’ विरुद्ध पाँच खेलको टी–२० सिरिज

डढेलो निभाउन सिम्रिक एयरले सघाउने

काठमाडौँ– निजी क्षेत्रको हेलिकप्टर कम्पनी सिम्रिक एयरले देशका विभिन्न भागका

इंग्लिस प्रिमियर लिग : लुटन टाउन र एभर्टनको बराबरी

काठमाडौं– इंग्लिस प्रिमियर लिग फुटबलमा लुटन टाउन र एभर्टनले बराबरी