मेस्सीको उत्कृष्ट प्रदर्शनमा अर्जेन्टिना कोपा अमेरिका फुटबलको सेमिफाइनलमा | Khabarhub Khabarhub

मेस्सीको उत्कृष्ट प्रदर्शनमा अर्जेन्टिना कोपा अमेरिका फुटबलको सेमिफाइनलमा


२० असार २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- कप्तान लियोनल मेस्सीको उत्कृष्ट प्रदर्शनमा अर्जेन्टिना कोपा अमेरिका फुटबलको सेमिफाइनलमा प्रवेश गरेको छ ।

ब्राजिलमा जारी प्रतियोगिता अन्तर्गत आइतबार बिहान सम्पन्न खेलमा इक्वेडोरलाई ३–० ले हराउँदै अर्जेन्टिनाले अन्तिम चारमा स्थान पक्का गरेको हो ।

अर्जेन्टिनको जितमा रोड्रिगो पौल, लाउटारो मार्टिनेज र मेस्सीले एक एक गोल गरेका थिए । फाइनल प्रवेशका लागि अर्जेन्टिनाले अब कोलम्बियासँग खेल्नेछ ।

प्रकाशित मिति : २० असार २०७८, आइतबार  ९ : १० बजे

इलाम–२ को मतगणना आइतबार बिहानदेखि हुने

काठमाडौं – इलाम क्षेत्र नम्बर २ मा भएको प्रतिनिधिसभा उपनिर्वाचनको

कुम्भमेलामा दर्शनार्थीको घुइँचो, एकै दिनमा डेढ लाखभन्दा बढीको सहभागिता

सुनसरी – सुनसरीको बराहक्षेत्र नगरपालिका–१ चतराधाममा गत चैत २७ गतेबाट

बाग्लुङबाट पोखरा आउँदै गरेको बस दुर्घटना, १९ घाइते

कास्की । बागलुङबाट पोखरा आउँदै गरेको बस आज साँझ पोखरा

लुक्लामा हवाई उडान प्रभावित हुँदा पर्यटकहरू समस्यामा

सोलुखुम्वु – प्रतिकूल मौसमका कारण सोलुखुम्बुको तेन्जिङ हिलारी विमानस्थल (लुक्ला

बझाङका तीन केन्द्रको मतपेटिका हेलिकप्टरबाट संकलन गरिने

काठमाडौं । बझाङ प्रदेश सभा १ को उपनिर्वाचन पनि शान्तिपूर्ण