मेलिना र श्रीकृष्णको ‘राम हो झुमा हो’ | Khabarhub Khabarhub

मेलिना र श्रीकृष्णको ‘राम हो झुमा हो’


२१ बैशाख २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं–गायिका मेलिना राई र श्रीकृष्ण क्षेत्रीको स्वर र विदुर गिरीको शब्दमा रहेको गीत ‘राम हो झुमा हो’ को म्युजिक भिडियो सार्वजनिक भएको छ ।

गीतमा गायक श्रीकृष्णकै संगीत छ । छत्रभूमि म्युजिकले बजारमा ल्याएको भिडियोमा गीता ढुंगाना र सुनील क्षेत्री फिचर्ड छन् ।

गीतले गाउँमै काम गर्नुपर्छ र आफ्नै गाउँठाउँमा रमाउनुपर्छ भन्ने सन्देश दिएको छ ।

राम केएसीको निर्देशन रहेको भिडियोमा सुनीलकै कोरियोग्राफी, मिलन श्रेष्ठको सम्पादन, चक्रबहादुर महर्जनको छायांकन, रेनिस फागोको कलर छ ।

प्रकाशित मिति : २१ बैशाख २०७८, मंगलबार  १ : १५ बजे

नदी र खोलामा किन सिक्का फालिन्छ ?

 नदीनाला तर्दा सिक्का पैसा फाल्ने गरेको त पक्कै पनि देख्नु

आजको मौसम : पश्चिमी र स्थानीय वायुको प्रभाव कायमै

काठमाडौं– हाल देशमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव

शीर्ष स्थानको राजस्थानमाथि हैदरावादको १ रनको सनसनीपूर्ण जित

काठमाडौं – इन्डियन प्रिमियर लिग (आईपिएल) अन्तर्गत गएराति भएको खेलमा

शुक्रबारको विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – आज २०८१ साल वैशाख २१ गते शुक्रबार सन्

शुक्रबार, सन्तोषी माता र वैभवलक्ष्मीको पूजा

काठमाडौं – आज २०८१ साल वैशाख २१ गते शुक्रबार तदनुसार